दृष्टिविहिनलाई हस्ताक्षर सिकाउन तालिम

माईराईट्सको सहयोगमा नेत्रहिन युवा संघ नेपालको संमन्वय र नेत्रहिन युवा संघ रुपन्देहीको आयोजानमा बुटवल १२ ढवाहमा दुई दिने हस्ताक्षर सम्बन्धी तालिम प्रदान गरिएको छ । तालिममा रुपन्देही जिल्लाका विभिन्न पूर्ण दृष्टिविहिन भएका २० जना युवा...

पुरा पढ्नुहोस
मारबाडी क्रिकेट लिगः जनकपुर र बीरगंजको सहज जित

भैरहवामा जारी चौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिग अन्तर्गत समूह ‘बी’ का शुक्रबार भएका दुई खेलमा जनकपुर रोयल्स र बीरगंज ब्लास्टरले सहज जित निकालेका छन् । जनपुरले शिवम् वारियर्स हेटौंडालाई ५७ रन र बीरगंजले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणको काम तिब्र: पूर्व मुख्यमन्त्रीद्वारा स्थलगत निरीक्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणाधिन नयाँ भवनको प्रगति बारे बुझ्न लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले शुक्रबार स्थलगत निरीक्षण गरेका छन् । भनवन निर्माणको काममा हालसम्म भएका प्रगति र अवस्था बारे जानकारी लिन...

पुरा पढ्नुहोस
उपचारमा लापरवाही भएको भन्दै बुटवलको चौराह अस्पताल घेराउ

बुटवलको चौराह अस्पतामा उपचारको क्रममा लापरवाही भएको भन्दै विरामीका आफन्तहरुले शुक्रबार घेराउ गरेका छन् । रुपन्देही तिलोत्तमा–२ का किरण थापाको उपचार गर्ने क्रममा चिकित्सकले लापरवाही गरेको भन्दै आफन्तहरुले उचित क्षतिपूर्तिको मागसहित बुटवल कालिकानगरस्थित चौराह...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयमा रजिष्ट्रार नियुक्तिको आलटाल

लुम्बिनी बौद्ध विश्वविद्यालयमा रजिष्ट्रार नियुक्तिका लागि प्रकृया पूरा गरेर सिफारिस गरिएपनि नियुक्तिमा आलटाल गरिएको छ । विभिन्न प्रकृया पूरा गरेर नियुक्तिको सिफारिस उल्ट्याउन धार्मिक संस्थाका व्यक्तिहरु सक्रिय भएका छन् । गत चैत १ गतेदेखि...

पुरा पढ्नुहोस
नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

  बुटवल । नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल इकाई समितिले अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । यही मे १२ का दिने मनाइने अन्तर्राष्ट्रिय नर्सिङ दिवसलाई लक्षित...

पुरा पढ्नुहोस
मारबाडी क्रिकेट लिगः लुम्बिनी र बीरगंजको जित

चौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिग अन्तर्गत समूह ‘बी’ का बिहीबार भएका दुई खेलमा बीरगंज ब्लास्टर र लुम्बिनी लायन्स विजयी भएका छन् । बीरगंजले नेपालगंज वारियर्सलाई ९ विकेट र लुम्बिनीले शिवम् वारियर्स हेटौंडालाई ८...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि १० प्रस्ताव

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाल वायुसेवा निगमको जहाजले सातामा एउटा अन्तर्राष्ट्रिय उडान गर्छ। करिब एक वर्ष नियमित उडान गरेको कुवेतको जजिरा एयरवेजले केही महिना यता उडान बन्द गरेको छ। विमास्थल पूर्ण रूपमा सञ्चालनका लागि...

पुरा पढ्नुहोस
कहिले वारपार हुन्छ सिद्धबाबा सुरुङमार्ग ?

सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो गइरहन्छ। पहिरोका कारण जनधनको क्षति हुँदै आएको छ। त्यसैले यसलाई ‘मृत्युमार्ग’ पनि भन्ने गरिएको छ। दैनिक करीब तीन हजार सवारीसाधनको आवतजावत हुने यस सडकमा कमजोर चुरेको अग्लो भीर...

पुरा पढ्नुहोस
बुटवलको बैदवार फार्मेसीका सञ्चालक कमल वि.क. पक्राउ

बुटवल । चिकित्सकको सिफारिस विना औषधि विक्रि गरेको आरोपमा बुटवलमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विभिन्न औषधि मिलाएर लागुऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि बुटवलको कालिकानगरस्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका...

पुरा पढ्नुहोस