उच्च अदालत बार एशोसियशन बुटवलको अध्यक्षमा मरासिनी विजयी

उच्च अदातल बार एशोसियशन बुटवलको अध्यक्षमा गोविन्द्रप्रसाद मरासिनी विजयी भएका छन । बुटवलमा सम्पन्न २० औं अधिवेशनबाट दोब्बर भन्दा पनि बढी मत अन्तरले अध्यक्ष पदमा मरासिनी निर्वाचित भएका हुन । अध्यक्ष पदमा दुई जना विच प्रतिस्पर्धा...

पुरा पढ्नुहोस
२० तस्वीरमा हेर्नुहोस–वेमौसमी वर्षाले बुटवलमा मच्चाएको ‘वितण्डा’

शनिबार रातिदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बुटवलको अमर पथ,हाट बजार लाइनसहितका क्षेत्र डुबानमा परेको हो । बुटवलका अधिकांश नालीहरू फोहोरले पुरिएकोले ठुलो पानी पर्दा डुबानमा परेका इलाका प्रहरी...

पुरा पढ्नुहोस
बुटवलमा नाली थुनिएर दर्जनौं घर तथा उद्योग डुबानमा

शनिबार रातीदेखि परेको ठूलो पानीले बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । लामो समयदेखि पानी नपरेको र यहाँका अधिकांश नालीहरु फोहरले पुरिएकाले पनि एकैपटक ठूलो पानी पर्दा ती क्षेत्रहरु डुबानमा परेका हुन् । डुबानका कारण...

पुरा पढ्नुहोस
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी

बुटवल । खेलकुदमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ शनिबार बुटवलमा मदन भण्डारी स्पोर्टस एकेडेमी र संचारकर्मी बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । देविनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक प्रतियोगितामा मदन भण्डारी स्पोर्टस...

पुरा पढ्नुहोस
दाङमा दुई महिलाको हत्या

दाङमा दुई महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको शनिवार दिउँसो हत्या भएको हो । हत्या हुनेमा सुर्खेत घरभई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी करिब ४४ बर्षीया संगीता सुनार र रुकुम...

पुरा पढ्नुहोस
अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवललाई

बुटवल । बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवल उपमहानगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा बुटवल उपमहानगरपालिकाले तिलाेत्तमा नगरपालिकालाई २५-९,२५-८ र २५-१४ काे साेझाे सेटमा हराउदै उपाधि हात...

पुरा पढ्नुहोस
बहालवाला अध्यक्षलाई पराजित गरी कपिलवस्तु एमाले अध्यक्षमा खनाल

बुटवल । बहालवाला अध्यक्ष डम्बर शर्मालाई पराजित गरी नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी भएका छन् । शर्मालाई पराजित गर्दै खनाल पार्टीको १० औं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । ५५९...

पुरा पढ्नुहोस
बर्दघाट नपाको निर्णय: राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ। नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो। नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार...

पुरा पढ्नुहोस
पाल्पाका उद्योगी व्यवसायिलाई भिसिटिएस अभिमुखिकरण प्रदान

पाल्पा । “सम्मानित निजी क्षेत्र समुन्नत नेपाल” भन्ने अभिप्रयाका साथ आगाडी बढेको पाल्पा उद्योग वाणिज्य संघ तानसेनले जिल्लाका उद्योगी,व्यापारि र व्यवसायिको सहजताको लागि भिसिटिएस छलफल तथा अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ । राजस्व अनुशन्धान कार्यालय बुटवल...

पुरा पढ्नुहोस
साधना महिला विद्यालयको १८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस सम्पन्न (तस्विरहरु)

बुटवल । ‘शिक्षालाई उमेरले छेक्दैन, अधुरो शिक्षा पूरा गरौं’ भन्ने नाराका साथ वि.स. २०६३ मा स्थापना भएको साधना महिला विद्यालय, बुटवलले शुक्रबार आफ्नो १८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयका अध्यक्ष...

पुरा पढ्नुहोस