मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सर्वोच्च अदालतका का.मु. प्रधानन्यायाधीश हरिकृष्ण कार्की द्वारा सिद्धबाबाको मन्दिर दर्शन

सर्वोच्च अदालतका कायम मुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाल्पा स्थित सिद्धबाबाको मन्दिर दर्शन गरेका छन् ।
सिद्धपुरुष भर्तृहरिले यही क्षेत्रमा तपस्या गरी सिद्धि प्राप्त गरेको पश्चिम नेपालकै पशुपतिका रुपमा परिचित सिद्धबाबा मन्दिर धार्मिक एवम पर्यटकिय गन्तव्य हो ।
मन्दिर बिकास समितिको निमन्त्रणमा कार्कीले मन्दिरमा पुगेर दर्शन गरेका छन् । दर्शनका लागि पुगेका कार्कीलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार शेरचन, मुल पुरोहित नारायण प्रसाद घिमिरे, तिनाउ गाउंपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लाल ब थापा र समितिका अन्य पधादिकारिले स्वागत गरेका थिए ।
साथै समितिले मन्दिर दर्शन गराई मायाको चिनो प्रदान गरेको थियो भने मन्दिरका मुल पुरोहि तहितको पुरोहितहर्ले स्वस्थी बाचन र पुजा गराएका थिए । यस अघि यो मन्दिरमा महामहिम राट्रपति विद्यादेवी भण्डारीले समेत दर्शन गरेकी थिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित