मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदानको पूर्वनिर्धारित समय सकियो

  • मतदानस्थलभित्र ५ बजेअघि नै प्रवेश गरेकाले अझै मतदान गर्न पाउने
  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदानको निर्धारित समय सकिएको छ ।

    बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । यद्यपी, मतदानस्थलभित्र ५ बजेअघि नै प्रवेश गरेका मतदाताले भने मतदान गर्न पाउनेछन् । यसैगरी केही स्थानमा झडप भएका कारण रोकिएको मतदानको समय पनि थप गरिएको छ ।

    निर्वाचन आयोगले देशभर छिटपुट घटनाबाहेका शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । तर, आयोगले दाबी गरेअनुसार मतदाताको उत्साहपूर्वक उपस्थिति भने मनाङ र मुस्ताङ जिल्लामा बाहेक अन्त देखिएन । आयोगले देशभर ७० प्रतिशत मतदान हुने दाबी गरेको थियो ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित