विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं. २ बाट एकल उम्मेदवार सिफारिस दाङ २ बाट एमाले महासचिव पोखरेलको नाम एकल सिफारिस रुपन्देही जिल्ला स्तरीय चेस प्रतियोगिता भव्य रूपमा सम्पन्न गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस, २ मा विष्ट-झाँक्रीसहित ६ जना रेसुङ्गा विमानस्थलबाट सातामा चार दिन नियमित उडान देवस्थल मन्दिरमा पुष शुक्ल पूर्णिमाको अवसरमा सन्ध्याकालिन महाआरती बहुबिवाहको अभियोगमा पक्राउ परेका डिएसपी मधु नेपाल पुर्पक्षका लागि कारागार चलान रोटरी क्लव अफ सेन्ट्रल बुटवल द्वारा मृगौला तथा मुटु पिडितहरुलाई व्लाङकेट वितरण दोस्रो इन्टर रोटर्‍याक्ट फुटसल टुर्नामेन्ट शनिबार बुटवल सडक खाना महोत्सव समापन                
समाचार :

दाङ २ बाट एमाले महासचिव पोखरेलको नाम एकल सिफारिस

दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस भएको छ ।

आज बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिए ।

उनी यसअघि २०७९ मा रेखा शर्मासँग पराजित भएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित