कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

संसदको बलि चढाएर प्रधानमन्त्री बन्दै सुशिला , नौ बजे शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। राष्ट्रपतिको सचिवालयका अनुसार आज बेलुका ९ बजे पौडेलले कार्कीलाई प्रधानमन्त्री पदको सपथ खुवाउने तयारी भइसकेको छ।

कार्कीले संसद विघटनको माग गरेको तर राष्ट्रपति पौडेल राजी नभएपछि शुक्रवार विहान सपथ खुवाउने तयारी अगाडि बढ्न सकेको थिएन। बेलुका प्रमुख दलहरुसँगको सल्लाहपछि राष्ट्रपति संसद समेत विघटन गर्न राजी भएपछि कार्की प्रधानमन्त्री बन्न राजी भएको स्रोतको दाबी छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित