तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण आज रातिदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै भैरहवा विमानस्थलमा थाईएयर एसियाको जहाज अवतरण                
समाचार :

मिरा कोषका अध्यक्ष शर्माले गौशालामा दाना खुवाउँदै मनाए जन्मदिन

बुटवल । मिरा कोषका संस्थापक अध्यक्ष एवं बुटवल पब्लिक स्कुलका प्राचार्य हेमलाल शर्माले आफ्नो जन्मदिनमा गौशालामा रहेका गाईलाई दाना खुवाएका छन् ।
जन्मदिनको अवसरमा तिलोत्तमा १,८ शान्तीनगरमा रहेको तिलोत्तमा गौशालामा पुगेर उनले गौमाताहरुलाई दाना खुवाएर जन्मदिन मनाएका हुन ।
समाजसेवीको छवि समेत बनाएका शर्माले हरेक बर्ष जन्मदिनमा नयाँ कार्य गर्दै आएका छन् । अध्यक्ष शर्माले विगतका बर्षमा जस्तै यस बर्ष पनि बेअर्थी रकम खर्च नगरेर गौमातालाई दाना खुवाएर जन्मदिन मनाएको बताए ।
अहिले धेरैजना जन्मदिनको अवसरमा खानपानमा रकम खर्च गर्ने परिपार्टी बढेको भन्दै त्यसरी खर्च हुने रकमलाई सेवाभावमा लगाउन उनले सवैलाई सुझाव समेत दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित