दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

बजेट पुनः लेखन नभएसम्म सदन चल्दैन्ः माओवादी

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारले ल्याएकाे बजेट लक्ष्यविहिन र जनभावना विपरीत भएको भन्दै पुनः लेखन नभएसम्म प्रदेशसभा चल्न नदिने बताएको छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारुले बजेट पुनःलेखन नभएसम्म प्रदेशसभा चल्न नदिने बताए ।

प्रदेश सरकारले ल्याएको बजेटले आवाद्यिक योजना नसमेटेको र कुनै पनि लक्ष्य नभएको भन्दै तीव्र असन्तुष्टि जनाए । ‘बजेटमा आवाद्यिक योजना समेटिएको छैन्, बजेट लक्ष्यविहिन छ, बजेट पुनः लेखन नभएसम्म प्रदेशसभा चल्न दिँदैनऔँ’–उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित