संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन तिनाउमा खाना महोत्सव बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पामिर एकेडेमीमा खेल महोत्सव सुरु क्याननमा ‘फुड कर्निभल’ एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट                
समाचार :

अत्याधिक गर्मी बढेपछि तिलोत्तमा नगरपालिका सवै विद्यालय असार १४ गते सम्म बन्द

बुटवल । अत्याधिक गर्मी बढेपछि तिलोत्तमा नगरपालिकाका सवै विद्यालयहरु बन्द हुने भएका छन् ।

पछिल्लो समय बढेको गर्मीका कारण तिलोत्तमा नगरभित्र रहेका सामुदायिक एवं संस्थागत सवै विद्यालय जेठ १८ गते देखि असार १४ गते सम्म बन्द गर्ने निर्णय गरेको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित