तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा                
समाचार :

आम्दा अस्पताल प्रकरणः चिकित्सक माथी कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक संघ लुम्बिनीको माग

बुटवल । नेपाल चिकित्सक संघ लुम्बिनीले आम्दा अस्पतालमा चिकित्सकमाथी कुटपिट गर्नेहरुलाई कारवाही गर्न माग गरेको छ ।

संघका अध्यक्ष डा. डिबि खत्री र महासचिव डा. सन्तोष पोखरेलले विज्ञप्ती जारी गर्दै संघका आजीवन सदस्य सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथी गुण्डागर्दी र दादागिरी शैलीमा भएको कुटपिटको निन्दा र भत्सर्ना गर्दै कुटपिटमा संलग्नहरुलाई कारवाहीको माग गरे ।

वार्तामा बसीरहेको अवस्थामा प्रहरी प्रशासनकै अगाडी विभिन्न समुहहरुले गुण्डागर्दी र दादागिरी शैलीमा कुटपिट गरेको भन्दै कानुनलाई हातमा लिएर मानव अधिकारको जघन्य उल्लंघन गर्दै प्रशासनकै अगाडी यस्तो अपराधिक कार्य हुनु समाज र देशको लागी पनि संवेदनशिल विषय भएको संघले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित