भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

डेढ करोड एक लगानीमा गणपति मिष्ठान्नको छैठौं फ्रेन्चाइज बुटवलको देवीनगरमा

बुटवल । बुटवलको प्रतिष्ठित गणपति मिष्ठान्नको छौठौं फ्रेन्चाइज बुटवलको देवीनगरमा शुभारम्भ भएको व्यावसायी मेघराज पन्थले डेढ करोड रुपैयाँको लगानीमा फ्रेन्चाइजका रुपमा गणपतिको शाखा देवीनगरमा शुभारम्भगरेका हुन ।

शाखाको आज बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेले शुभारम्भ गरे । विगत लामो समय देखि सैनामैनानरपालिका वडा नम्बर मा पशुपालन फार्म सञ्चालन गर्दै आएका मेघराज पन्थको करिव डेढ करोड एक लगानीमादेवीनगरमा उक्त शाखा शुभारम्भ भएको हो

फार्ममा उत्पादित दुध, दही घ्यूबाट शुद्ध परिकार पस्कीने गरी यो शाखा शुभारम्भ गरिएको उनले जानकारी दिए आईतबार पत्रकार सम्मेलनको आयोजना गरी पन्थले निकट भविश्यमा डेरी जन्य खाद्यान्न समेत उत्पादन गर्ने गरी फार्म बुटवलको मिष्ठान्न भण्डारलाई जोडर अगाडी बढ्न लागेको जानकारी दिए

सत प्रतिशत शुद्ध नेपाली घ्यूबाट उत्पादित २१ वटा मिठाई २३ वटा फाष्टफुडका परिकारहरु पस्किने गरी मिष्ठान्नसञ्चालनमा ल्याउन लागेको उनको भनाई रहेको

सैनामैनामा रहेको उनको फार्ममा अहिले सय १५ वटा गाई वटा भैसी रहेका छन् भने दैनिक सय लिटर दुधउत्पादन हुदै आएको देवीनगरको मिष्ठान्न भण्डारमा उनले ११ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन् पछिडेरी जन्य उत्पादन गर्दा थप २५ देखि ३० जनालाई रोजगारी दिने योजना रहेको जानकारी दिए पहिलो चरणमाआम्दानीको प्रतिशत रकम सामाजिक क्षेत्रमा लगाउने समेत योजना रहेको सञ्चालक पन्थले जानकारी दिए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित