लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु ३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट                
समाचार :

लुम्बिनीका सामाजिक विकासमन्त्री भन्छन्- शिक्षकका जायज माग पूरा गर्नुपर्छ

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता (सीके) ले संघीय सरकारले शिक्षकहरूको जायज माग अविलम्ब पूरा गर्नुपर्ने बताएका छन् ।

शिक्षाको गुणस्तर कायम राख्नको लागि र शिक्षा क्षेत्रलाई अझै राम्रो बनाउनको लागि शिक्षकहरूको माग पूरा गर्नुपर्ने उनले बताए ।

सामाजिक सञ्जाल फेसबुकमा मन्त्री गुप्ताले स्टाटस लेखेका छन्, ‘सम्पूर्ण भगवानरूपी शिक्षकहरूप्रति मेरो साथ र समर्थन छ । एउटा कुरा ध्यान गर्नु संघीय सरकार जुन देशको शिक्षकहरूलाई सडकमा उत्रिनुपर्ने बाध्यता हुन्छ त्यो देशको भविष्य अन्धकारमा जाने निश्चित हुन्छ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित