‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

पर्यटकको सिजन हेरेर जजिराले भैरहवाबाट फेरी उडान थाल्ने

जजिरा एअरवेजले भैरहवाबाट फेरी उडान थाल्ने भएको छ ।

पटक– पटक उडान स्थगित गर्दै आएको जजिराले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको हो ।

उडान सुरु गर्ने जानकारी गराएको तर मिति तय नभएको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

उनले नेपालको पर्यटन सिजन भनेको सेप्टेम्वर, अक्टोवर भएकाले त्यहि समय बाटै जजिराले उडान सुरु गर्ने बताए ।

यद्यपी जजिराले मीति भने तय गरिसकेको छैन् । २०७९ जेठ २ गते गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो । उद्घाटनसंगै जजिराले भैरहवाबाट उडान थालेको थियो ।

तर मौसमको कारण देखाउंदै गत पुसदेखी फागुनसम्म उडान स्थगित गरको थियो ।

फागुनबाट उडान सुरु गरेको जजिराले जेठबाट व्यवसायिक कारण देखाउंदै उडान रोकेको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित