‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

भैरहवाको पाँच तारे होटल ‘सिद्धार्थ विलासा’ आजदेखि संचालनमा

बुटवल सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले आजदेखि आफ्नो पहिलो पाँचतारे लक्जरी होटल संचालनमाल्याएको

समुहको लक्जरीयस ब्राण्डअन्तर्गत भैरहवामा पहिलो होटलसिद्धार्थ विलासाआजदेखि संचालनमा आएको हो।विलासाले पत्रकार सम्मेलनको आयोजना गरी आन्तरिक पर्यटक केन्द्रित सिद्धार्थ विलासा सञ्चालनमा ल्याएकोबताएको होटलका अध्यक्ष चिन्तामणी न्यौपानेले कटेज रेष्टुरेन्ट, तीन तारे चारतारे स्तरको होटल संचालन गर्दैआएकोमा आज देखि पाँचतारे लक्जरी होटल संचालनमा ल्याएको बताए

साढे दुई अर्ब रुपैयाँ लागतमा बिघा क्षेत्रफलमा निर्माण भएको होटलमा ८५ कोठा छन्

होटलका अध्यक्ष चिन्तामणी न्यौपाने

होटलका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले क्यासिनोसहित सेवा सुरु भएसँगै होटलले आउँदो असोजमा ग्राण्डओपनिङ गर्ने बताए

जुनसुकै स्तरको होटल भएपनि हाम्रो पहिलो प्राथमिकता भनेको आन्तरिक पर्यटक नै हो। यो लक्जरीयस प्रोपर्टी पनिहामीले सुरुमा नेपाली पर्यटक लक्षित नै तयार पारेका छौँ।सिइओ न्यौपानेले भने,’यो हाम्रो पहिलो लक्जरीयस ब्राण्डअन्तर्गतको होटल हो। निकट भविष्यमा थप क्षमता विस्तार गर्दै लानेछौँ।

क्यासिनोकै लागि मात्र सिद्धार्थ समूहले १७ हजार वर्गफिट क्षेत्रफल प्रयोग गरिएको उनले बताए। उनका अनुसारक्यासिनो संचालनका लागि यतिखेर विभीन्न कम्पनीसँग छलफल भइरहेको छ।

सुइट, प्रेसिडेन्ट रुम समावेश गरिएको होटलमा दुई हजार क्षमताको बलरुम तयार, १८ हजार वर्गफिटको बैंक्विट हल, अन्तर्राष्ट्रियस्तरको कन्फ्रेन्स हल, स्विमीङ पुल, फिटनेस क्लब लगायत विभीन्न सुविधा राखिएको उनले जानकारीदिए।

होटलका सिईअो कृष्ण न्यौपाने

कोभिड सुरु हुनु अगाडि निर्माण सुरु गरिएको यो होटल आउँदो वैशाखबाटै संचालनमा ल्याउने तयारी रहेको उनलेजानकारी दिए।

पछिल्लो समय कम्पनीले आफ्नो सेवा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने उद्देश्यले आफूअन्तर्गत लक्जरी, मिडियम रेगुलर गरी तीनवटा ब्राण्ड स्थापना गरिसकेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित