‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

घोराही सिमेन्टको आइपीओमा खातामा पैसा नभएपनि १० लाख कित्तामा आवेदन दिनेमा तिलोत्तमाकी लक्ष्मी घिमिरे पनि

बुटवल ।
घोराही सिमेन्टले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा खातामा पैसा नै नभई ठूलो मात्रामा आवेदन दिनेहरु फेला परेका छन् । नेपाल धितोपत्र बोर्डले खातामा पैसा नभई पनि १०र१० लाख कित्ताका लागि आवेदन दिनेहरुको पहिचान गरेको हो ।

प्रेमप्रसाद आचार्य, उज्जवल आचार्य, सावित्रा पराजुली, लक्ष्मी घिमिरे, मुना खत्री, मनोज पाठक र सृजा पोखरेलले १०र१० लाख कित्ताका लागि आवेदन दिएका थिए । त्यस्तै, मिथिलेशकुमार मेहता, अनिल राणा, नवीन खत्री, सुमित्रा बम र रन्जना ढकाल पौडेलले पनि १०र१० लाख कित्ताकै लागी आवेदन दिएको खुलेको छ । घिमिरे तिलोत्तमा ०३ कि हुन ।

यी १२ जनाले १ करोड २० लाख कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए । १० लाख कित्ता सेयरका लागि आवेदन दिनु भनेको अधिकतम् कित्ताका लागि आवेदन दिनु हो ।

धितोपत्र बोर्डले यसरी आफ्नो बैंक खातामा पर्याप्त रकम नभई आवेदन हाल्ने व्यक्तिमाथि अनुसन्धान सुरु गरेको छ ।

कम्पनीले ६९ लाख ११ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित