तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा                
समाचार :

शैक्षिक सामग्री खरिदको लागि पसल नतोक्न सिद्धार्थनगरको निर्देशन

भैरहवा । सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर क्षेत्रमा रहेको संस्थागत विद्यालयहरुलाई चर्को शुल्क नअसुल्न र पसल तोकेर शैक्षिक साम्रगी खरिद गर्नका लागि अभिभावकलाई बाध्य नबनाउन निर्देशन दिएको छ ।

“नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयहरुले आफु खुशी शैक्षिक शुल्क बढाउने र विद्यालयले तोकेको पसलमा शैक्षिक सामग्री खरिद गर्न अभिभावकलाई बाध्य बनाउने गरेको अभिभावकको उजुरी नगरपालिकालाई प्राप्त भएको छ ।” नगर प्रमुख ईश्तियाक अहमद खाँनले भने । उनले त्यहि अनुसार निर्णय कार्यान्वयनका लागि हामीले सवैलाई आग्रह गरेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित