कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

तस्वीरमा हेर्नुहोस् दिप बोर्डिङमा खाना महोत्सब

बुटवल । दिप बोर्डिङ हाई स्कुलमा खाना महोत्सव सम्पन्न भएको छ। दोस्रो त्राईमासिक परिक्षाको नतिजाको दिन प्रत्यक वर्ष मनाउदै आइएको खाना महोत्सव शुक्रवार सम्पन्न भएको हो।कोरोनाले २ वर्ष रोकिएको खाना महोत्सव यो वर्ष सम्पन्न भएको हो।

प्लस टु र कक्षा ९ का बिद्यार्थीहरुले १७ स्टल राखेर महोत्सव सम्पन्न भएको बिद्यालयका प्राचार्य टिकाराम न्यौपानेले जानकारी दिए।
बिद्यार्थीहरु र अभिभावकले दोस्रो त्राईमासिक परिक्षाको नतिजासमेत लिएर खाना खादै रमाइलो गर्द महोत्सव सम्पन्न भएको उनले बताए।
बिधालयमा प्लस टु होटल म्यानेज्मेन्ट पढ्दै गरेका १ सय बिद्यार्थीहरुले १२ स्टल र कक्षा ९ का १५० बिद्यार्थीहरुले ५ वटा स्टलमा खानाका परिकार राखेको प्राचार्य न्यौपानेले बताए।

स्टलमा हक्का नुडल्स,पास्ता, ससेज,मम,टम एण्ड जेरी चिकन,फ्रुट कर्नर,नेवारी खाजा, पपकर्न एण्ड कफि,फुल्कि चाट ,बटुक पकौडा, फेस पेन्टिङ लगायतका स्टलहरु रहेको बिधालयका सह प्राचार्य कलाधर अर्यालले जानकारी दिए।

बिद्यार्थीहरुले आफै सामाग्रीहरु ब्यवस्थापन गरेको प्ल्स टु सम्योजक वसन्त जोशीले जानकारी दिए। उनले बिधालयले कुपन ब्यवस्थापन गरेको र सोही कुप्पनलाई पैसामा कन्भर्ट गरेर बिद्यार्थीहरुलाइ उपलब्ध गराईने बताए।

बिहान १० बजेबाट ४ बजे सम्म महोत्सव सञ्चालन भएको थियो।बिधालयमा कक्षा १२ सम्म २५ सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित