लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

भोलीदेखि बुटवलमा मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिबेशन हुंदै

बुटवलमा हुन लागेको नेपाल मगर विद्यार्थी संघको ११ औ राष्ट्रिय महाधिबेशनको तयारी पुरा भएको छ । आयोजक नेपाल मगर विद्यार्थी संघले बुटवलमा पत्रकार सम्मेलन गर्दै माघ ७ र ८ गते हुने महाधिबेशनको तयारी पुरा भएको जानाकारी दिएको हो ।
नेपाल मगर विद्यार्थी संघका अध्यक्ष बिष्णु कुमार थापा मगरले बुटवल बहुमुखी क्याम्पसमा हुने महाधिवेशनमा देशभरका ६०१ जना प्रतिनिधि सहभागी हुने बताए ।
उनले अहिले मगर विद्यार्थीहरु शैक्षिक सुचाङमा निकै पछाडि परेको बताउंदै विद्यार्थीको शैक्षिक गतिविधिलाई अझ अगाडि बढाउन विद्यार्थी संघले महत्वपुर्ण भुमिका निभाउनुपर्ने बताए । महाधिवेशनले नयां नेतृत्व समेत चयन गर्नेछ । महाधिबेशनमा केन्द्रीय समिति ५७ जना, प्रदेश समिति ४९, जिल्ला समितिबाट २०१ जना, विश्वविद्यालय समितिबाट २१ जना, आंगिक क्याम्पस समितिबाट ६४ जना, अतिथिहरु ९०, सल्लाहकार र संयोजक गरी ११९ महाधिबेशनमा सहभागि हुने अध्यक्ष मगरले बताए । महोत्सवमा कुल २१ लाख ४८ हजार भन्दा बढि रकम खर्च हुने आयोजकको जानाकारी दिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित