रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्दा कसैले हीनताबोध गर्नुपर्दैन– लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीमा सरकारले दिएको सावर्जनिक बिदाका सम्बन्धमा सरकारलाई आभार प्रकट गरेका छन् ।

राष्ट्र निर्माताप्रति सम्मान गर्दा कसैले पनि हीनताबोध गर्न नहुने भन्दै लिङ्देनले पृथ्वीनारायण शाहप्रति सबैले गौरवबोध गर्नुपर्ने बताए ।

‘राष्ट्रनिर्माताप्रति सम्मान गर्दा कसैले हीनताबोध गर्नुपर्दैन । पृथ्वीनारायण शाह भएरै आज प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड हुनुभएको छ,’ प्रतिनिधिसभमा विश्वासको मतबारेको छलफलमा भाग लिँदै उनले भने, ‘त्यसैले कसैले हीनताबोध नगरौं । पृथ्वीनारायण शाहप्रति गौरवबोध गर्दा पछाडि पर्किएको हुँदैन । पृथ्वी जयन्ती र एकता दिवस कुनै दलको, होइन सबैको साझा हो ।’

अहिलेको सरकारमाथि नागरिकसँग जोडिएका धेरै आशा र सपनालाई पूरा गर्ने दायित्व रहेको भन्दै उनले अब विकास र समृद्धिबाहेक अर्को विकल्प नभएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित