निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

नेपाल उद्योग संघ रुपन्देहीमा नयाँ नेतृत्व

बुटवल। नेपाल उद्योग संघ जिल्ला शाखा रुपन्देहीको साधारणसभा तथा दोस्रो अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनले कृष्ण पराजुलीको अध्यक्षतामा २५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
जसको उपाध्यक्षमा शिवकुमार पाठक र सरला भण्डारी, सचिवमा यादव भण्डारी, कोषाध्यक्षमा युवराज आचार्य, सहसचिवमा रमेश चन्द्र रेग्मी र पार्वती गिरी रहेका छन । त्यस्तैगरी सदस्यहरुमा अखिलेस कसौधन, गोपाल खनाल, अशोक कुँवर, नारायणप्रसाद श्रेष्ठ, अशोक आचार्य, माया भटटराई, किस्मत पाण्डे, देवीराम पाण्डे, विशाल बेल्वासे, रमेश आचार्य, जागेश्वर पंगेनी, तारा पन्त, शिवलाल लम्साल, धनिश्वर आचार्य, भीमलाल भटटराई, टुमनाथ कंडेल, टंक नारायण आचार्य र विनोद कुमार अधिकारी रहेका छन ।
नेपाल उद्योग संघ रुपन्देहीका अध्यक्ष सुनील श्रेष्ठको अध्यक्षता तथा नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै उद्योगीका हक अधिकारीको क्षेत्रमा पार्टीले सधै आवाज उठाउदै आएको बताए । उनले निजी क्षेत्रमा देखिएका समस्या समाधानको लागि सबै एकजुट हुनुपर्ने बताए ।
त्यस्तै अध्यक्ष श्रेष्ठले उद्योग मैत्री बाताबरण बनाउन सरकार संग आग्रह गरे ।
सो असवरमा एमाले जिल्ला सचिव यज्ञ गैरे, उपसचिव चित्र बहादुर कार्की, नगर अध्यक्ष किसन ज्ञवाली, उद्योग व्यवसायी महासंघका केन्द्रीय सचिव बालाराम भटटराई, महासंघका प्रदेश अध्यक्ष माधव नेपाल, केशव पन्थी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव बाबुराम बोहोराले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित