रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

राजधानी अपायक र भेग नमिलेको गुनासोको अन्त्य : अमिक शेरचन

  • `
  • देउखुरी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशमा अपायक र भेग नमिलेको गुनासो प्रदेश राजधानीको कार्यान्वयनले अन्त्य गरेको बताएका छन् । राजधानीको कार्यारम्भका लागि आयोजित झण्डोतोलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले अपायक र भेग नमिलेको गुनासोलाई आजबाट अन्त्य भएको बताए । उनले आधुनिक शहर बनाउने अवसरकारूपमा राजधानीलाई उपयोग गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

    लुम्बिनी प्रदेश अन्तर्राष्ट्रिय क्षेत्रमा चिरपरिचित प्रदेश भएको उल्लेख गर्दै महान दार्शनीक गौतमबुद्ध जन्मेको प्रदेश भएका कारण पनि लुम्बिनी प्रदेशमो छुट्टै महत्व रहेको बताए । उनले प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी बोकेको प्रदेशसभाले संविधान बमोजिम नामाकरण र राजधानी तोकेको स्थानमा कार्यआरम्भ भएकोमा खुसी व्यक्त गरे । प्रदेशसभाले गरेको निर्णयलाई कार्यान्वयन गरेकोमा मुख्यमन्त्री सहित प्रदेश सरकारलाई बधाई तथा धन्यवाद व्यक्त गरे ।

    बिदेशी सहयोग आउने अवसरकारूपमा पनि राजधानी निर्माणमा लाग्न उनले प्रदेश सरकारलाई आग्रह गरे ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित