रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

नवलपरासीबाट ९० लाखको चिनी बरामद

भन्सार छलेर ल्याउँदैं गरेको ९० लाख रुपैयाँ बराबरको चिनी प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बिओपी हरपुरले भन्सार छलेर दुई वटा ट्रकमा ल्याउँदै गरेको चिनी बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)केशवराज थापाका अनुसार जिल्लाको प्रतापपुर गाउँपालिकाको वडा नं २ ईलाकाबाट ना ६ ख २१९७ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा बिलभरपाई नभएको अवस्थामा दुई हजार एक सय किलो केजी चिनी बरामद गरिएको छ । त्यस्तै सोही परिमाणमा प्रहरीले रामग्राम वडा नं. ५ स्थित परासी–भैरहवा हुलाकी मार्गबाट लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको अवस्थामा चिनी बरामद गरेको छ ।
ट्रकसहित चिनी बरामद गरी आवश्यक कर्वाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानएको छ । पछिल्लो समयमा सशस्त्र प्रहरी सिमानाकामा सक्रियता बढाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित