समाज / स्थानीय

बुटवल कालिकानगरमा एस-डि-ए चर्च नेपालको नयाँ चर्चको उद्घाटन

लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका-१०, कालिकानगरमा  एस-डि-ए चर्च नेपालको नयाँ शाखा चर्चको औपचारिक उद्घाटन सम्पन्न भएकाे छ। उद्घाटन समारोहमा एस-डि-ए चर्च लुम्बिनी प्रदेशका अध्यक्ष खेम विकको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख आतिथ्यका रूपमा एस-डि-ए चर्च...

पुरा पढ्नुहोस
अक्सफोर्ड माविमा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना (तस्वीरहरु)

बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माविले माध्यमिक शिक्षा परीक्षा एसर्ईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई आइतबार बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । अक्सफोर्डबाट एसईईको परीक्षा उत्तीर्ण गरी उच्च शिक्षाका लागि तयारीमा रहेका डेढ सय...

पुरा पढ्नुहोस
न्यू होराइजन मावि द्वारा एसईईमा ४ जीपीए सहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान

बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरीएको छ । सोमबार विद्यालयमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी सम्मान...

पुरा पढ्नुहोस
एभरेस्टमा एसईई उत्तीर्ण बधाई तथा शुभकामना कार्यक्रम

बुटवल। एभरेस्ट ई.बो. मावि बुटवल सुख्खानगरले माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । विद्यालयले आइतवार विद्यालयमा एक कार्यक्रम गरेर उच्च शिक्षाकालागि तयारी अवस्थामा रहेका विद्यार्थीलाई सम्मान, बधाई...

पुरा पढ्नुहोस
जितेश्वरी टोलकाे अगुवाइमा सरसफाई तथा बृक्षारोपण

बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्था र जितेश्वरी आमा समूहले आईतबार स्वामी, बर र पिपल सहितका विरुवाहरुको वृक्षारोपण तथा सरसफाई गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा पछिल्लो समय सडक क्षेत्रबाट विनाश हुँदै...

पुरा पढ्नुहोस
रूपन्देहीमा पहिलो पटक श्रवण दृष्टिीबिहीन दिवस मनाइयाे

बुटवल, असार १३ । रूपन्देहीमा पहिलो पटक श्रवण दृष्टिीबिहीन दिवस मनाइएको छ । श्रवण दृष्टिीबिहीन अभिभावक समाज, रूपन्देहीले शुक्रबार बुटवलमा कार्यक्रम गरी श्रवण दृष्टिीबिहीन दिवस दिवस मनाउदै शुभकामना आदान–प्रदान कार्यक्रम गरेको हो । संयुक्त राष्ट्रसंघ...

पुरा पढ्नुहोस
‘विकासमा मिडियाको भूमिका अहम’

प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया भएको छ । बिहीबार भएको उक्त अन्तरक्रियामा बोल्ने सहभागिले विकासमा मिडियाको भूमिका अहम रहेको बताएका छन् । प्रतिपक्षको भूमिकाका...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविका पत्रकारिताका विद्यार्थीहरुलाई प्रदेश सरकारको छात्रवृति

बुटवल । कालिका मानवज्ञान मावि बुटवलमा आमसंचार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई लुम्बिनी प्रदेश सरकारले छात्रवृति प्रदान गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको आमसंचार अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत विद्यालयमा आमसंचार तथा...

पुरा पढ्नुहोस
इस्माली समाज यूएईको ‘एक घर, एक आरओ फिल्टर’ अभियान तिब्र

बुटवल । इस्माली समाज यूएईले ‘एक घर, एक आरओ फिल्टर’ अभियान तीब्र बनाएको छ । हरेक घरमा शुद्ध पानी उपलव्ध गराउने उद्देश्य सहित इस्माली समाज यूएईले ‘एक घर, एक आरओ फिल्टर’ अभियान तिब्र बनाएको हो...

पुरा पढ्नुहोस
फेरी ल्यायो दिप एजुकेशनले उत्कृष्ट नतिजा

बुटवल । बुटवल–६ स्थित दिप एजुकेशन हव प्रा.लिको आयोजनामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कोरिया भाषाको सन् २०२४ को दोस्रो चरणको परिक्षामा उत्र्तिण विद्यार्थीहरुलाई प्रा.लिले एक कार्यक्रमको आयोजना गरी बधाई तथा...

पुरा पढ्नुहोस