समाज / स्थानीय

विश्वविख्यात दार्शनिक तथा योग गुरु डा. विकासानन्द बुटवल आउदै

बुटवल । विश्वविख्यात दार्शनिक तथा योग गुरु डा.योगी विकासानन्द बुटवलमा आउने भएका छन् । यहि जेठ १३ गते बुटवलमा आयोजना हुने ध्यान, साधना, योग लगायतका विविध विषयमा कार्यक्रम गर्ने गरी डा. विकासानन्द बुटवलमा आउन...

पुरा पढ्नुहोस
चिदिका–रुपन्देही सम्पर्क समाजको आठौं वार्षिकं साधारण सभा बुटवलमा सम्पन्न

जिल्ला अर्घाखाँची साविक चिदिका–रुपन्देही सम्पर्क समाजको आठौं वार्षिकं साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको एक कार्यक्रमका बीच संविधान सभा सदस्य नेत्र पन्थीले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि पन्थीले समस्यामा परेका...

पुरा पढ्नुहोस
अक्सफोर्डमा बनौं संस्कारी पुस्तक विमोचन

बुटवल । बुटवलस्थित अक्सफोर्ड माविमा दुई दिने अभिभावक अभिमुखीकरण तथा बनौ संस्कारी पुस्तकको विमोचन भएको छ । पुस्तकको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शुक्रबार विमोचन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले अहिलेको...

पुरा पढ्नुहोस
एकदिने निशुल्क स्वास्थ्य शिविर सप्पन्न

लायन्स क्लब अफ बुटवल मेट्रोसिटि तथा अर्घाखाँची जुकेना रुपन्देही सम्पर्क समाजको संयुक्त आयोजनामा अर्घाखाँची शितगंगा वडा न ६ देउरालिमा निशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता लायन राम बेलबासे र नुमेन्द्र पौडेलले...

पुरा पढ्नुहोस
दीपमा विदाई तथा शुभकामना कार्यक्रम

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले मङ्गलबार कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको कक्षा ११ का विद्यार्थीहरूले ड्रिमल्यान्ड रिसोर्ट मणिग्राममा आयोजना गरेको कार्यक्रममा कक्षा १२...

पुरा पढ्नुहोस
त्रिभुवन युनाइटेड एकेडेमीका कक्षा १२ का विद्यार्थीलाई बिदाई

बुटवल। बुटवल–७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमी कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई सोमबार बिदाई गरिएको छ । विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूले तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा एक विशेष समारोह आयोजना गरी आगामी शैक्षिक यात्राको शुभकामना दिँदै...

पुरा पढ्नुहोस
पेशागत महासंघ नेपाल रुपन्देही द्वारा नवनिर्वाचित पदाधिकारी र सदस्यलाई सम्मान

बुटवल । पेशागत महासंघ नेपाल, जिल्ला समिति रुपन्देहीले सातौ राष्ट्रिय महाधिबेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । एक कार्यक्रमको आयोजना गरी महासंघले नेपका एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज छविलाल विश्वकर्माको...

पुरा पढ्नुहोस
जिल्ला स्तरीय परीक्षामा नमस्ते एकेडेमीका विद्यार्थीको नतिजा उत्कृष्ट

ब्रिटिस ग्रुपको व्यवस्थापनमा सञ्चालित तिलोत्तमाको नमस्ते एकेडेमीले हालै सार्वजनिक कक्षा ८ को जिल्ला स्तरीय आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । ३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये ९ जनाको ए प्लस,...

पुरा पढ्नुहोस
निजामति कर्मचारी संगठनको ३३ औं स्थापना दिवस मनाइयो

बुटवल । नेपाल निजामति कर्मचारी संगठनको ३३ औं स्थापना दिवसको अवसरमा पारेर नवबर्ष बुटवलमा २०८० सालको भित्तेपात्रो विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । संगठनका जिल्ला अध्यक्ष प्रेम प्रसाद खनालको अध्यक्षतामा भएको...

पुरा पढ्नुहोस
मृतक मजदुरको परिवारलाई सात लाख राहत प्रदान

बुटवल । ग्रील सम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका मजदुरको परिवारलाई ग्रील तथा स्टील ब्यावसायी संघ रुपन्देहीले सात लाख रुपैयां राहत प्रदान गरेको छ । बुटवल इन्जिनियरिङ वक्र्सका कामदार तिलक थारुको गत...

पुरा पढ्नुहोस