समाचार
बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको आदर्श युवा क्लबकाे आयाेजनामा दाेस्राे वृहत् रक्त दान कार्यक्रम गरेकाे छ । साेमबार बुटवल उपमहानगरपालिका वडा नम्बर १५ दुर्गा भवानि मन्दिर चम्किपुर परिषरमा आयाेजना गरिएकाे रक्तदान...
पुरा पढ्नुहोसनेपाल स्काउट लुम्बिनी प्रदेश आयुक्तमा दिननाथ भट्टराई चयन भएका छन। लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री तथा प्रदेश स्काउट प्रमुख सिके गुप्ताले एक कार्यक्रमका बिच चयन गरेका हुन। बिगत पाचँ बर्ष देखि लुम्बिनी प्रदेश स्काउटको...
पुरा पढ्नुहोसतिलोत्तमा । प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले राष्ट्रको समग्र विकासका लागि शिक्षाको विकास अपरिहार्य रहेको बताएका छन । ज्ञानगङ्गा पाठशाला तिलोत्तमा –४ को १२ औँ वर्षिकउत्सब तथा अभिभावक दिवस समारोहको उदघाटन गर्दै उनले सरकारले उचित...
पुरा पढ्नुहोसपाल्पामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह खैरेनीबाट सोमवार बिहान पाल्पाको घामिकास्थित चुनढुंगा खानीमा जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, हात्तीलुङ आर्थोकघाटमा दुर्घटनामा परेको हो । पाल्पाको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्लाई राजनीतिक पूर्वाग्रहका आधारमा निस्प्रभावी बनाइएको भन्दै ध्यानाकर्षण गराइएको छ । प्रदेशका आमसञ्चार माध्यमहरुको व्यवस्थापन तथा सरकार आमसञ्चार बीच समन्वय गर्ने निकायका रुपमा गठित परिषदलाई वर्तमान सरकारले राजनीतिक पूर्वाग्रहमा अधिकारविहिन...
पुरा पढ्नुहोसबुटवल । बुटवलको ऐतिहासिक स्थल जितगढी किल्लाको अवलोकन गर्न अब प्रवेश शुल्क तिर्नुपर्ने भएको छ। मुख्य बजारबाट तिनाउ पारी रहेको जितगढी वि.सं. १८७२ बैशाख ७ गते नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ हो। गत पुस २०...
पुरा पढ्नुहोसबुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ गरेसँगै प्रहरीले बचतकर्ता र शेयर सदस्यहरूलाई निवेदन दिन आह्वान गरेको छ। बचतकर्ताको सवा अर्ब रकम अपचलन गरेको उजुरीका आधारमा सहकारीका अध्यक्ष...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य उत्कृष्ट रजिष्ट्रारको अवार्डबाट सम्मानित भएका छन् । देशभरका विश्वविद्यालयहरुका रजिष्टारहरुको मूल्यांकनबाट लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई रजिष्टार अफ द इयर २०२४ अवार्डबाट सम्मानित गरिएको हो...
पुरा पढ्नुहोसन्यू होराइजन मावि बुटवलमा अध्ययन गरेर हाल मेडिकल क्षेत्रमा बिशेषज्ञता हासिल गरेका डाक्टरहरु र गत एसईई परीक्षामा उत्तीर्ण भई एमबीबीएस,इन्जिनियरिङ लगायत विषमा पूर्ण छात्रवृत्तिमा नाम निाल्न सफल विद्यार्थीलाई विद्यालयले आइतबार सम्मान गरेको छ । न्यु...
पुरा पढ्नुहोसपश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा नयां नेतृत्व निर्वाचित भएको छ । समितिको २३ औं साधारणसभा तथा १३ औं अधिवेशनबाट टिकाराम गौतम अध्यक्ष रहेको नयां नेतृत्व सर्वसम्वत रुपमा निर्वाचित भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा कमल...
पुरा पढ्नुहोस