समाचार
हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। अहिले देशभर मनसुनी वायुको प्रभाव छ। यतिबेला (शनिबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी र बागमती प्रदेशका...
पुरा पढ्नुहोसतिलोत्तमा । नेपाल शिक्षक संघ तिलोत्तमा नगर कार्य समितिद्वारा आयोजित कम्प्यूटर तालिम सकिएको छ । तालिममा सहभागीता जनाउन इच्छुकहरु मध्येबाट छनौटमा परेका २० जना शिक्षक कर्मचारीहरुलाई १० दिने तालिम सञ्चालन गरिएको थियो । शान्ति नमुना...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ बाट रेडियो मुक्ती बुटवल नगद सहित सम्मानित भएको छ । शिक्षा पत्रकार समुहले प्रदान गर्दै आएको राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ शुक्रबार काठमाण्डौमा आयोजना गरिएको शिक्षा पत्रकार समुहको...
पुरा पढ्नुहोसबुटवल । निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सरकारी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको नाम टासेर प्रचार गर्न रोक लगाइएपछि बुटवलमा धमाधम मेटाउने काम सुरु भएको छ । लुम्बिनी प्रदश स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालको नाम...
पुरा पढ्नुहोसबुटवल । सौन्दर्य क्षेत्रमा बहुचर्चित कस्मेटिक ब्राण्ड वेलटेन कस्मेटिक ईन्डष्ट्रिज प्रा.लिको आयोजनामा बुटवलमा हेयर केयर वर्कसप सम्पन्न भएको छ । कृष्णप्रसाद प्रसाईको अध्यक्षता तथा अनिल दासको प्रमुख आतिथ्यतामा भएको उक्त वर्कसपमा ४०० जनाको सहभागिता रहेको...
पुरा पढ्नुहोसबुटवल । भनभने–गुल्मी सम्पर्क समाज रुपन्देहीले बिगतको बर्ष जस्तै यस बर्ष पनि संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सेवा भावका उदेश्यले स्थापना भएको समाजले नेपाल रेडक्रस सोसाईटी, रक्त सन्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रमको...
पुरा पढ्नुहोसबुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत निमार्णधीन सिद्धबाबा सुरुङमार्ग ५४५ मिटर खनिएको छ । कूल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फबाट गरी ५४५।५७ मिटर छेडिएको हो । योसंगै करिब सुरुङको आधा भाग खन्ने काम...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्म अनुसार लुम्बिनी प्रदेश सरकारले आफ्ना भूमिकालाई प्रभावकारी बनाइरहेको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको मर्मअनुरुप प्रदेश सरकारले आफ्नो कामलाई थप सुदृढ...
पुरा पढ्नुहोसबुटवल : शिरमा ढाका टोपी। खुट्टामा प्लास्टिकको चप्पल अनि पिठ्युँमा भारी। उमेरले ६० बर्ष पुगेका दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आइपुगे। दसैं खर्चका माग्न आएका उनले...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको भन्दै लुम्विनी प्रदेशका टेलिभिजनहरुले बिरोध जनाएका छन् । टेलिभिजन प्रशारकहरुको छाता संस्था राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीले लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरलाई प्रदेशसभाको कार्यको बिरोध...
पुरा पढ्नुहोस









