समाचार
बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। तिथिअनुसार बडादसैँको अष्टमी र नवमी पर्व आज एकैदिन परेको छ। प्रत्येक वर्ष आश्विन शुक्ल...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीको सुपादेउरालीमा अव मन्दिर दर्शनसँगै ‘एएस एड्भेन्चर’ को मज्जा लिन पाइने भएको छ । सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा रहेको सुपा देउराली मन्दिरमा सधैजसो दर्शनार्थीहरुको घुइँचो लाग्छ । तिनै दर्शनार्थीहरुलाई लक्षित गर्दै...
पुरा पढ्नुहोसबुटवल । जितगढी सराय ब्यबस्थापन समिति बुटवल–१३ ले दशैंको पुणिमा सराय नांच प्रर्दशन गर्ने भएको छ । बिगतका बर्षहरुमा जस्तै असोज ३० गते पुर्णिमामा सराय नांच देखाउन लागिएको समितिले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी...
पुरा पढ्नुहोसआश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व बिहीबार घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती...
पुरा पढ्नुहोसयो वर्ष बडादसैंको टीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर ३६ मिनेटमा परेको छ । कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहीबार फूलपाती पर्व मनाइँदै छ । यो वर्ष महाअष्टमी...
पुरा पढ्नुहोसबुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले वडा दशैंको सम्मुखमा तत्कालका लागि मासु व्यवसायीलाई आफ्नै व्यवसायिक प्रतिष्ठानमा स्वस्थ्य खसी बोका बध गरी विक्रि वितरणको व्यवस्था मिलाईदिन बुटवल उपमहानगरपालिकालाई अनुरोध गरेको छ । संघले बुधबार एक विज्ञप्ती जारी...
पुरा पढ्नुहोसबिहीबार (असोज २४ गते) दसैँको मुख्य दिन सुरु हुँदै छ। असोज २४ गते सप्तमी अर्थात् फूलपाती हो। यसपटक अष्टमी र नवमी भने एकैदिन असोज २५ गते (शुक्रबार) परेका छन् भने २६ गते विजया दशमी अर्थात्...
पुरा पढ्नुहोसबुटवल । आगामी कार्तिक २४ गतेदेखि यूएईको राष्ट्रिय ध्वजावाहाक फलाई दुबईले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ । हप्ताको सातै दिन फलाई दुबईले दुबई भैरहवा र भैरहवा, काठमाडौं हुंदै दुबई उडान गर्न लागेको...
पुरा पढ्नुहोसआश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने...
पुरा पढ्नुहोसबुटवल । बुटवल सुख्खानगरमा रहेको सुपा देउराली मासु पसललाई बुटवल उपमहानगरपालिकाको अनुगमन टोलीले ५० हजार जरिवाना सहित मासु जफत गरी नष्ट गरेको छ । पटक–पटक बुटवलको अत्याधुनिक पशु बधशालाबाट मात्र खसी बोकालाई बध गरेर मासु...
पुरा पढ्नुहोस









