समाचार

गुल्मी-१ मा फेरि अघि लागे प्रदीप ज्ञवाली

गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवालीले फेरि अग्रता कायम गरेका छन्। यसअघि ८ सय मतले पछि रहेका ज्ञवाली अहिले ५१३ मतले अघि देखिएका छन्। ताजा मतपरिणाम अनुसार एमालेका ज्ञवालीले १६ हजार ३४६ मत...

पुरा पढ्नुहोस
रूपन्देही-३ मा राप्रपाका दीपक बोहराले उछिने बालकृष्ण खाणलाई

प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहरा अघि लागेका छन्। दिपक बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २१ हजार ५ सय ९१ मत ल्याएका छन्। उनीहरूबीच २३१ मतान्तर छ। बोहरालाई...

पुरा पढ्नुहोस
एमाले महासचिव पाेखरेललाई पराजित गर्दै माओवादीकी शर्मा विजयी

दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पाेखरेललाई पराजित गर्दै नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा विजयी भएकी छन् । उनले पोखरेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् । शर्मा १९६ मतान्तरले...

पुरा पढ्नुहोस
रोल्पाबाट वर्षमान पुन विजयी, ०६४ साल देखिको बर्चश्व कहिले तोडिएला रोल्पामा ?

प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट वर्षमान पुन ‘अनन्त’ फराकिलो मतान्तरले विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव पुन ४१ हजार ७१४ मतका साथ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका ५२ मध्ये ९ निर्वाचन क्षेत्रको परिणाम आयो, कहाँ को–को विजयी?

लुम्बिनी प्रदेश सभाका ५२ निर्वाचन क्षेत्रका सबै प्रदेश सभाको मतगणना भइरहेको छ। कतिपय प्रदेश सभाको अन्तिम मतपरिणाम समेत आइसकेको छ। अर्घाखाँची प्रदेशसभा (१) मा एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य विजयी भएका छन्। आचार्यले गठबन्धनबाट उम्मेदवार...

पुरा पढ्नुहोस
रूपन्देही-२ अपडेट : विष्णु पौडेलले बढाए मतान्तर, ७५१ मतले अगाडि

रूपन्देही–२ मा उम्मेदवार रहेका एमाले नेता विष्णु पौडेलले मतान्तर बढाएका छन् । पौडेलले प्रतिस्पर्धीभन्दा ७५१ मतले अगाडि छन् । अहिलेसम्म २७ हजार ७२५ मत गणना हुँदा विष्णु पौडेलले ९ हजार ५४५ मत पाएका छन् ।...

पुरा पढ्नुहोस
धारिलो हतियार प्रयोग गरी हत्या

पश्चिम नवलपरासीको बर्दघाटमा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ हाटबजार नजिकैको घरमा अपरिचित ब्यक्तिले धारिलो हतियार प्रयोग गरी ४६ वर्षीय पुरुषको हत्या गरेका हुन ।...

पुरा पढ्नुहोस
बाँके २ मा इश्तियाक राईलाई हराउँदै राप्रपाका धवलशमशेर जबरा विजयी

नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा बाँके २ बाट निर्वाचित भएका छन् । जसपाका मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले हराउँदै उनी सांसद बनेका हुन् । नेपालगन्ज उपमहानगरका पूर्वमेयरसमेत रहेका जबराले २९...

पुरा पढ्नुहोस
रुपन्देही २ मा २५ हजार मतगणना हुँदा एमालेका विष्णु पौडेल ७३८ ले अगाडि

रुपन्देही क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका विष्णु पौडेलले मतान्तर बढाउँदै लगेका छन् । दोस्रो दिनसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायम राखेकामा मंगलबार सांझदेखि पौडेल अघि लागेका थिए...

पुरा पढ्नुहोस
गुल्मी जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गएराती गुल्मीमा जिप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय रिडिका अनुसार गएराती करिव २ बजे सत्यवती गाउँपालिका -३ ठुलोलुम्पेक बाट कुतडाडा जाँदै गरेको ५३४० नम्बरको डबल क्याप जीप कुढडाँडामा दुर्घटना...

पुरा पढ्नुहोस