समाचार

निःशुल्क उपचार गरी नव-जीवन दिँदै गुल्मीको मालिका गाउँपालिका

गुल्मी । विगत ४ वर्षदेखि पूर्ण रुपमा दृष्टि विहिन रहेका गुल्मीको मालिका गाउँपालिका–७ घमिरका ८० वर्षीय बृद्ध प्रेम बहादुर नेपालीले उज्यालो संसार देख्न पाएकोमा खुशीले गद्गद भएका छन् । मालिका गाउँपालिकाले नेत्रज्योति संघ, आँखा...

पुरा पढ्नुहोस
विद्यार्थी बलात्कार आरोपमा शिक्षक पक्राउ

रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको घटना बाहिरिएको छ । विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीकहाँ उजुरी परेको छ । जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिकाका ७...

पुरा पढ्नुहोस
सिद्धार्थनगरले लगाएको दोहोरो कर खारेज गर्न पुनः प्रयोग योग्य वस्तु व्यवसायी संघको माग

बुटवल । नेपाल पुनः प्रयोग योग्य वस्तु व्यवसायी संघ, रुपन्देहीले सिद्धार्थनगर नगरपालिकाले लगाएको दोहोरो कर प्रणाली फिर्ता लिन आग्रह गरेका छन् । व्यवसायीसँग कुनै छलफल र परामर्श नगरी टेन्डरमार्फत नगरपालिकाले एकलौटी ढंगबाट लगाएको कर आफूहरूले...

पुरा पढ्नुहोस
लुम्बिनीको गुरुयोजना आफूखुशी फेरियो

लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीले विश्व सम्पदामा सूचीकृत लुम्बिनी क्षेत्रको गुरुयोजना आफूखुशी संशोधन गरेको फेला परेको छ। जापानका प्रख्यात वास्तुविद् प्रोफेसर केन्जो टांगेले सन् १९७२ देखि १९७८ सम्म ६ वर्ष लगाएर उक्त गुरुयोजना...

पुरा पढ्नुहोस
पत्रकार महासंघद्धारा पत्रकारिताको अवस्थाबारे छलफल

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्रि मिडिया नेटवर्कमा पत्रकारिताको पछिल्लो अवस्थाका बारेमा बुधबार छलफल भएको छ । उक्त छलफलमा अन्यत्र भन्दा रुपन्देहीको पत्रकारिता जिम्मेवार र सन्तुलित रहेको निष्र्कष सहित नागरिकलाई सहि सूचना...

पुरा पढ्नुहोस
उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार केसीलाई

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले रुपन्देही उद्योग संघसंग सहकार्य गरि स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७८ बाट शेरबहादुर केसी पुरस्कृत हुने भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको मंगलबार बसेको सचिवालय बैठकले उत्कृष्ट...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा एमालेका कुमार दसौदी ४ हजार २६ मत प्राप्तका साथ निर्वाचित

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसाैदी निर्वाचित भएका छन्। सत्ता साझेदार दलकाे तर्फबाट एमालेका दसाैदीले मनाेनयन दर्ता गरेका थिए। दसाैदीले ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएकाे मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी...

पुरा पढ्नुहोस
८ औं मणिमुकुन्द रनिङ कपः स्याङजाद्वारा पाल्पा ३–१ को सेटले पराजित

रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा मँगलबारदेखि सुरु भएको आठौं मणिमुकुन्द रनिङ कप भलिबल अन्तरगत बुधबारको तेस्रो खेलमा स्याङजा जिल्ला विजयी भएको छ । समूह डी मा रहेको स्याङ्जाले पाल्पा जिल्लालाई ३–१ को सेटमा...

पुरा पढ्नुहोस
विद्युतीय तारहरु व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिका द्वारा सात दिनको अल्टिमेटम

सिद्धार्थनगर नगर क्षेत्र भित्र विद्युतीय तारहरु व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिकाले सम्बन्धित् कार्यालयहरुलाई सात दिनकाे अल्टिमेटम दिएको छ । विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरीकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुन्ड्याइएका...

पुरा पढ्नुहोस
ब्याडमिन्टन बिजेतालाई रोटरी क्लव बुटवलले ग¥यो सम्मान

तेस्रो डिष्ट्रिक लेभल रोटरी ब्याडमिन्टन २०२२–२३ प्रतियोगितामा बिजेता दुईजना रोटरीयनलाई रोटरी क्लव अफ बुटवलले सम्मान गरेको छ । ब्याडमिन्टन प्रतियोगिताको भेट्रान्सतर्फ रोटरी क्लब अफ बुटवलका वसन्त थापा घर्ती र रोहित पुरीको जोडीले उपाधि जितेका...

पुरा पढ्नुहोस