समाचार

पाल्पादेखि बुटवल आउँदै गरेको टिप्पर केराबारीमा खस्यो, चालकको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्डको केराबारीमा टिप्पर दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ना ८ ख ७९२४ नम्बरको टिप्पर सडकबाट खोलामा खसेको...

पुरा पढ्नुहोस
आज सरस्वती पूजा, देशभर विद्याकी देवी पूजा आराधना गरिँदै (तस्वीरहरु)

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती,...

पुरा पढ्नुहोस
गुल्मीमा एक बालक करेन्ट लागेर गम्भीर घाइते

प्रदिप सेजवाल गुल्मी । बुधबार अपरान्ह गुल्मीका एक बालक करेन्ट लागेर गम्भीर घाईते भएका छन् । धुर्कोट गाउँपालिका –१ नयाँगाउँ किमपानीका १४ बर्षीय बालक सुमन राना करेन्ट लागेर एक गम्भीर घाइते भएका हुन । त्यहाँका वडाध्यक्ष चेतमान...

पुरा पढ्नुहोस
ऐन र नीतिहरु पारित गर्दै सकियो बुटवलको नगरसभा

बुटवल । बुटवल उपमहानगरपालिकाको नगर सभाको १२औं अधिवेशन विभिन्न ऐन संसोधन तथा नीतिहरु पारित गर्दै सकिएको छ । पुस २१ गते शुरु भएको नगरसभाको १२औं अधिवेशनले जलश्रोत नीति, कर्मचारी दरबन्दी सम्बन्धि संगठन तथा व्यवस्थापन...

पुरा पढ्नुहोस
लुम्बिनीमा माघ २१ देखि ‘रामकथा प्रवचन’ हुने

  बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापुबाट ‘श्री रामकथा प्रवचन’ हुने भएको छ । यही माघ २१ गते देखि २९ गतेसम्म लुम्बिनिको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने प्रवचनको तयारी अन्तिम चरणमा...

पुरा पढ्नुहोस
तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द हुने

तानसेन–रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने भएको छ । सो सडकखण्डको मालमुल जोर्ते क्षेत्रमा सडक चौडा गर्नका लागि सडक बन्द हुने भएको हो । माघ १० गतेदेखि फागनु ९ गतेसम्म सवारी आवागमन बन्द गरेर सडक...

पुरा पढ्नुहोस
पाल्पामा घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी एक जना घाइते

पाल्पामा घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी एक जना घाइते भएका छन् । घाइते हुनेमा तिनाउ गाउँपालिका–२, का देउबहादुर विक रहेका छन् ।   घर नजिकै रहेको आँपखोली समुदायिक वनमा मङ्गलबार बेलुकी श्रीमान् श्रीमतीसँगै घाँस काट्ने...

पुरा पढ्नुहोस
‘सुस्ता बचाऊँ अभियान’का संयोजक गोपाल गुरुङको निधन

‘सुस्ता बचाऊँ अभियान’का संयोजक गोपाल गुरुङको निधन भएको छ। नवलपरासी पश्चिमको सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गरिरहेका ६२ वर्षीय गुरुङको उपचारका क्रममा मंगलबार राति निधन भएको हो। उनी मस्तिष्काघात भई झण्डै एक...

पुरा पढ्नुहोस
नुवाकोट गढी घुम्न गएका पर्यटक रक्सीका बोतल हेरेर खिन्न हुँदै फर्किन्छन्

बुटवल: पाल्पाको नुवाकोट गढी पछिल्लो समय आन्तरिक पर्यटकहरूको गन्तव्य बनिरहेको छ। बुटवलबाट आधा घण्टाको यात्रामा पुग्न सकिने नुवाकोट गढीको ऐतिहासिक महत्त्व छ। बुटवलको सुन्दर दृश्य अवलोकन गर्दै शान्त वातावरणमा रमाउन चाहनेहरूको रोजाइमा पर्ने नुवाकोट गढीमा...

पुरा पढ्नुहोस
तुलसीपुर उपमहानगरले ऐलानी जग्गामा बनेका घरबाट कर उठाउने

तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गामा बनेका घरबाट समेत कर सङ्कलन गर्ने भएको छ। घर र जग्गा प्रयोग गरेबापत नगर सेवा उपभोग शुल्क लगाउन लागिएको हो। उपमहानगरपालिकाको आर्थिक विकास समितिले तयार पारेको नगर सेवा उपभोग शुल्क लगाउनेसम्बन्धी...

पुरा पढ्नुहोस