समाचार
जीर्ण बनेकाे बुटवल धागो कारखानाले पुनर्जीवन खोजिरहेको छ । बुटवल औद्योगिक क्षेत्रभित्र रहेको कारखानाकाे भवनसँगै करौडौँ मूल्यका मेसिनहरू बेवारिसे अवस्थामा छन् । नेपालमा कोरोना भाइरसकाे संक्रमण देखिएपछि कारखानाको केही भागमा अस्थायी कोरोना अस्पताल र आईसीयू...
पुरा पढ्नुहोसबुटवल । बुटवलको कालिकानगरमा रहेको द जंग स्ट्रोङ नेल आर्ट प्रा.लि.ले विदेश पठाउने भन्दै आफुहरुलाई ‘ठगि’ गरेको पिडितहरुले बताएका छन् । दुवईमा जव ग्यारेन्टी भन्दै विज्ञापन गरेपनि नेल आर्टले एक बर्ष सम्म पनि आफुहरुलाई...
पुरा पढ्नुहोसगुल्मी सिर्सेनि समाज रूपन्देहिले गुल्मीको सिर्सेनिमा बृहत निशुल्क स्वास्थ्य शिविर गरेको छ । जसमा ६ सय जना बढीले सेवा लिएका छन् । सिमलि फाउण्डेसन नेपाल प्रालिले मुख्य प्रायोजन गरेको शिविरमा अन्य एघार वटा स्वास्थ्य संस्थाले...
पुरा पढ्नुहोसतिलोत्तमा। तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमअनुसार मंगलबार अर्थात् आज सिक्सलेनमा मानव साङ्लो सहितको सरसफाई हुने भएको छ । अयिभानमा सबै...
पुरा पढ्नुहोसबुटवल । ७७ हजार शाक्यको सामूहिक बध भएको स्थलका रुपमा मानिएको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ सगरहवा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको पर्खाइमा रहेको छ । जगदिसपुर ताल नजिकै रहेको यो ऐतिहासिक स्थल अहिले...
पुरा पढ्नुहोसरूपन्देहीस्थित तिलोत्तमा- ३, शंकरनगरकी प्रतिमा पन्त चुरा, पोते, जुत्ता, चप्पल बिक्री गर्छिन् । २७ वर्षको उमेरमा श्रीमान् गुमाउँदाको पीडा भोगेकी प्रतिमाको काँधमा परिवारको जिम्मेवारी, छोराछोरीको शिक्षा, घर व्यवहारको जिम्मेवारी छ । यी जिम्मेवारी वहन गरिरहेकी...
पुरा पढ्नुहोसबुटवल । व्यापारी संग बाट सुन नियन्त्रणमा ल्याइ आफै राख्दा निवास बाट सुन सहित पक्राउ परेका बुटवल ईलाका प्रहरी कार्यालयका तत्कालिन डिएसपी ठगबहादुर केसीले बदनियत अनुसार नै सुन आफैले राखेको खुलेको छ । साथै उनले...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उदेश्यले विज्ञ तथा सरोकारवालाहरुसँग छलफल थालेको छ । बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको राममणी बहुमुखी क्याम्पसले आफ्नो ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सोमबार विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाईएको हो । सोही कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका...
पुरा पढ्नुहोसगुल्मी– यहाँको मालिका गाउँपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई २५ हजार रुपैयाँ दिने जनाएको छ । गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकाले इच्छुक व्यक्तिहरुका लागि सार्वजनिक रुपमा आह्वान गरेको हो । गाउँपालिकाले एक...
पुरा पढ्नुहोस









