समाचार

‘परीक्षामा नतिजा राम्रो नआएपछि’ रुपन्देहीबाट एक बालक सम्पर्कविहिन, खोजीका लागि परिवारको अपील

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका–१ बाट एक बालक ३ दिनदेखि सम्पर्कविहिन भएका छन् । गत चैत्र ३० गते विद्यालयबाट निस्किएका १४ वर्षीय दिपाशु कार्की हालसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि अपिल गरेका छन्...

पुरा पढ्नुहोस
तुलसीपुर कारागारमा गोली चल्यो, सशस्त्रका सहायक हवल्दारको मृत्यु

दाङ । तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहयक हवल्दार बसन्त केसीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । हिजो बेलुकी करिब ८:३० बजे डयुटीमा खटिएकै अवस्थामा एसएलआरले चिवुमा गोली हानी आत्महत्या गरेको इप्रका तुसीपुरका डीएसपी पुष्पराज...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा अजयमान श्रेष्ठ

लुम्बिनी प्रदेश सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा अजयमान श्रेष्ठलाई नियुक्त गरेको छ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले बुटवल–५ अमरपथ निबासी उद्योगी श्रेष्ठलाई लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय...

पुरा पढ्नुहोस
बुटवलका उद्योगी खेम श्रीसको निधन

बुटवल औद्योगिक क्षेत्रका उद्योगी खेम श्रीस मगरको निधन भएको छ । एक महिनाअघि नवलपरासीको बर्दघाटमा विद्युतिकरणको काम गर्दा करेन्ट लागेर गम्भीर घाइते भई काठमाडौंमा उपचाररत श्रीसको आइतबार बिहान निधन भएको हो । ५७ वर्षिय श्रीस...

पुरा पढ्नुहोस
भलाई कोष स्थापना दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

  बुटवल । यातायात मजदुर तथा व्यवसायी भलाई कोष बुटवलले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाको ४९ औं स्थापना दिवसको अवसरमा तिलोत्तमा ६ मोक्षधाममा अवस्थित मानव सेवा आश्रमलाई एक क्वीन्टल चामल सहित दाल,...

पुरा पढ्नुहोस
बुटवललाई खिज्याइरहेको मुख्य सडक

बुटवलको केन्द्रमा रहेको साढे ३ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्ष पुग्दा पनि भौतिक प्रगति ३० प्रतिशतभन्दा बढेको छैन । स्थानीय तह र संघीय तथा प्रदेश निर्वाचनमा एमालेका उम्मेदवारविरुद्ध प्रचारको मसला बनेको यो बाटो...

पुरा पढ्नुहोस
काङ्ग्रेस रुपन्देही एकद्वारा बम राखिएको घटना प्रति ध्यानाकर्षण

  बुटवल । नेपाली कांग्रेस रुपन्देहीका उपसभापति एवं सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको निवास नजिकै प्रेसर कुकर बम राखिएको घटनाप्रति काङ्ग्रेस क्षेत्र नम्बर एकले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । घिमिरेको निवास नजिकै तार जडित...

पुरा पढ्नुहोस
रूपन्देहीको सियारी गाउँपालिका अध्यक्षको घर नजिक बम भेटिएको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण

बुटवल । रूपन्देहीको सियारी गाउँपालिका अध्यक्षको घर नजिक बम भेटिएको घटनाप्रति नेपाली कांग्रेस रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाणले एक विज्ञप्ति जारी गर्दैकांग्रेस जिल्ला कार्यसमिती रुपन्देहीका उपसभापती एवं सियारी...

पुरा पढ्नुहोस
सियारी गाउंपालिका अध्यक्षको घर पछाडि भेटियो कुकर बम

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडि प्रेसर कुकर बम फेला परेको छ । नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको सियारी–६ स्थित घरको पछाडिपट्टि राखिएको बम आज बिहान फेला परेको हो । ...

पुरा पढ्नुहोस
पाल्पाको तिनाउमा ट्वालेट भित्रै एक पुरुष मृत फेला

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ कचल फूलबारी टोलमा एक पुरुष ट्वाइलेट भित्रै मृत अवस्थामा फेला परेका छन् । तिनाउ–२ हरियाली गाउँ भई विगत एक वर्षदेखि सशुराली घरमा बस्दै आएका ४५ वर्षीय ठम्बर बहादुर खत्री...

पुरा पढ्नुहोस