समाचार
बुटवल । सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा पूरानै योजनाहरुको निरन्तालाई प्राथमिकता दिएको छ । रुपन्देहीका प्राथमिकता १. रुपन्देहीको कर्साघाटमा कृषि उपज निर्यात बजारको पूर्वाधार निर्माण सुरु गरिनेछ । २. मोतिपुर औद्योगिक क्षेत्रको निर्माण...
पुरा पढ्नुहोसबुटवल । पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडा (सिद्धबाबाको शिर) मा भारतिय कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । लुम्बिनी केवलकार प्रा.लिले भारतिय पर्यटकहरुलाई आर्कषित गर्ने योजना अनुसार कामाख्याको मन्दिर प्रतिस्थापन गरेको हो...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले अग्रगामी विचार राख्ने दलहरूबीचको बलियो एकता र सहकार्यले मात्र समाजवादको सपना पूरा हुने बताएका छ। सोह्रौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्। गणतन्त्र को मुख्य...
पुरा पढ्नुहोसमापदण्ड विपरित रुपन्देहीमा दुई दर्जन भन्दा बढि पेट्रोल पम्पहरु छन् । कतिपय घरभित्रै समेत सञ्चालनमा छन् । एम्बुस जस्ता पेट्रोल पम्पहरु जिल्लामा हुँदा जिल्ला अनुगमन समितिले भने नाम मात्रको अनुगमन गर्दै त्यस्ता पेट्रोल पम्पहरुमा...
पुरा पढ्नुहोसबुटवल । आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार आज देखि व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले सवै परिक्षण सञ्चालन पुरा भएका कारण आज देखि केवलकारको व्यववसायिक सञ्चालन गरिएको...
पुरा पढ्नुहोसअर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–५ जुकेनामा बिपि स्मृति भवन बन्ने भएको छ । पुर्व सांसद निर्मला क्षेत्री को पहलमा उक्त भवन निर्माण हुने भएको हो । करिब १ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा स्थानीय, प्रदेश र संघीय सरकारले युवाका लागि तय गरेका कार्यक्रम व्यवहारमा लागू गर्न दबाब दिइने भएको छ । रुपन्देहीको तिलोत्तममा आयोजना भएको तीन दिने युवा सम्मेलनले अहिलेसम्म युवा लक्षित कार्यक्रम कागजमा...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिकाले आईतबार बुटवलका विभिन्न मासु पसलमा अनुगमन गरेको छ । बुटवल– ६ नेपालगञ्ज रोडमा रहेका मासु पसलमा अनुगमन गर्दा अधिंकांस मासु पसलमा मापदण्ड विपरित सञ्चालन भएको पाइएको हो । नेपालगञ्ज रोडमा रहेका अधिकांस खसी–बोका,...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी केवलरकार प्रा.लि द्धारा सुरु हुन लागेको लुम्बिनी केवलकारको टिकट शुल्क अत्याधिक महंगो राखिएको छ । तत्कालका लागि प्रा.लिले ७५० शुल्क लिने भनेपनि केवलकारको दुई तर्फीको टिकट शुल्क प्रतिव्यक्ति १ हजार तोकिएको...
पुरा पढ्नुहोसलुम्बिनी केबलकार भोलि (सोमवार)बाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । आइएमई ग्रुपको पाँच अर्ब लगानीमा निर्माण भएको केबलकार बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्मको रहेको छ । प्रालिले आइतवार पत्रकार सम्मेलन गर्दै सोमवारदेखि औपचारिक...
पुरा पढ्नुहोस








