समाचार

एमाले युवा संघले रचनात्मक कार्यक्रम गरी ३४ औं स्थापना दिवस मनाउने

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले ३४ औं स्थापना दिवसको अबसरमा आम्दा अस्पताल बुटबलमा फलफुल बितरण तथा नेपाल अपांग आश्रम देवीनगरमा खाना खुवाएको छ । रुपन्देहीका १६ वटा स्थानीय तहमा साप्ताहिक रुपमा बिभिन्न खालका कार्यक्रम...

पुरा पढ्नुहोस
अब मालिका गाउँपालिकाबाटै श्रम स्विकृति !

बुटवल । बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई गुल्मीको मालिका गाउँपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको छ । गाउँपालिकाले पहिलो पटक मालिका गाउँपालिका वडा नं. ३ ह्वाङदीका लिल बहादुर बुढालाई रोजगार शाखा मार्फत पुनः श्रम स्वीकृति...

पुरा पढ्नुहोस
बुटवलका व्यवसायी चोपनारायण श्रेष्ठको ट्यांकर र चालकलाई तस्करी आरोपमा कारवाही

बुटवलका ट्यांकर संचालक चोपनाायण श्रेष्ठको ट्यांकर र चालक  नेपाल आयल निगमको कारवाहीमा परेको छ । बेतालपुर–भैरहवा रुटमा सञ्चालन हुने लु २ ख ४८३९ नम्बरको चालक पेट्रोल ल्याएर तस्करी गरेर ल्याएको भन्दै वैशाख ८ गते पक्राउ...

पुरा पढ्नुहोस
बुटवलमा १.४५ अर्बको पाँचतारे होटल सफ्रोन बन्दै, एक वर्षभित्र चल्ने

निजी लगानीमा लुम्बिनी प्रदेशको बुटवलमा पाँचतारे होटल सफ्रोन सीके प्रालि निर्माण भइरहेको छ । होटल आगामी सन् २०२४ को अप्रिलमा सञ्चालनमा आउने भएको छ। यसअघि २०२३ को नोभेम्बरदेखि सञ्चालनमा ल्याउने लक्ष्य थियो। होटल एक वर्षपछि...

पुरा पढ्नुहोस
पाल्पा दोभानमा माछा मार्न गएका सुनारी वेपत्ता, कपडा र चप्पल भने भेटियो

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ दोभान खोलामा माछा मार्न गएका एक पुरुष वेपत्ता भएका छन् । दोभान खोलामा माछा मार्न गएका ३२ वर्षीय भुपाल सुनारी वेपत्ता भएका हुन । वेपत्ता सुनारीसँगै २२ वर्षीय रुद्र खत्री,...

पुरा पढ्नुहोस
पुस्तक परिचर्चामा गायिका देविका बन्दनाको आत्मकथा ‘जित्नेको हाँसो’

बुटवल । गायिका देवीका बन्दनाको आफ्नो जीवन भोगाईको पुस्तक ‘जीत्नेको हाँसो’ को बुटवलमा परिचर्चा गरिएको छ । शनिवार बुटवलमा आयोजीत कार्यक्रममा बोल्दै पुर्वक्यान्सर संक्रमित समेत रहेकी बन्दनाले आफुले क्यान्सरलाई सहज रुपमा जित्नको लागि आत्मबल...

पुरा पढ्नुहोस
समाजबादी प्रेस संगठन रुपन्देहीको अध्यक्षमा परियार सर्वसम्मत

बुटवल । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीको प्रथम अधिवेशनबाट अध्यक्षमा पुन विनोद परियार सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा पुनहरी बेल्बासे,...

पुरा पढ्नुहोस
शान्ति नमुनामा अभिभावक भेला

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला गरिएको छ । कक्षा १० मा अध्ययनरत बालबालिकाका अभिभावकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकहरुले पूरा गर्नुपर्ने दायित्व, बाल मनोविज्ञान, परीक्षा तयारी तथा उनीहरुलाई गर्नुपर्ने...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट जजिराले १५ मे देखि फेरि उडान सुरु गर्ने

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट जजिरा एयरलाइन्सले रोकेको उडान मे १५ गते देखि गर्ने भएको छ । कुबेत–भैरहवा उडान गरिरहेको यो एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता...

पुरा पढ्नुहोस
देउखुरीमा रोक्का जग्गा फुकुवाको माग राख्दै थालिएको आन्दोलन स्थगित

देउखुरीमा रोक्का जग्गा फुकुवाको माग राख्दै थालिएको आन्दोलन स्थगित भएको छ। लुम्बिनी प्रदेश सरकारले जग्गा फुकुवाको विषयमा समिति बनाएपछि आन्दोलनरत पक्ष र समितिबीचमा बिहीबार भएको छलफलमा एक महिनाभित्र जग्गा फुकुवा सम्बन्धि प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा पेश...

पुरा पढ्नुहोस