समाचार

खयरडाडाँमा भेटियो प्राचिन इनार र मध्यकालिन संरचना

बुद्धको मावली क्षेत्र देवदहको प्राचिन दरबार रहेको दावी गरिएको खयरडाडाँमा प्राचिन इनार र मध्यकालीन अवशेषहरु भेटिएको छ । लुम्बिनी विकास कोषले देवदह ९ खयरडाडाँमा गरेको उत्खननमा प्राचिन इनार र मध्यकालिन भवनको अवशेष भेटिएको हो...

पुरा पढ्नुहोस
यसरी खाली गरियो बुटवलको शिवशिखर सहकारीको भवन (फोटो फिचर)

बुटवल । बचतकर्ताको रकम अपचलन गरेपछि बन्द भएको बुटवल उपमहानगरपालिका वडा नं. १० योगिकुटीमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीको भवन खाली गरिएको छ । सहकारीले योगिकुटीमा रहेको एक घरमा कार्यालयसँगै डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको थियो। तर...

पुरा पढ्नुहोस
ब्लड बैक बुटवलमा रगतको अभाव

बुटवल । ब्लड बैक बुटवल शाखामा रगतको अभाव देखिएको छ । मौसममा परिवर्तन आएसंगै बिरामीहरुको चाप बढ्दा रगतको अभाव सृजना भएको हो । ‘ओ’ रक्त समुह बाहेकका सबै रगत अभाव छ । रगतको अभावलाई रोक्न...

पुरा पढ्नुहोस
होराइजन जीबीएसका सौगात न्यौपानेले ल्याए ३.९५ जीपीए

होराइजन गौतमबुद्ध माविका छात्र सौगात न्यौपानेले एसईई परिक्षामा ३.९५ जीपीए ल्याउन सफल भएका छन् । एसईई परीक्षामा सहभागी ११५ जना विद्यार्थीमध्ये १८ जनाले ए प्लस, ५२ जनाले ए, ३३ जनाले बी प्लस, १० जनाले बी...

पुरा पढ्नुहोस
कालिका मानवज्ञानका दुई जनाले ल्याए ३.९५ जिपिए

कालिका मानवज्ञान माविका विद्यार्थी प्रवल पोखरेल र प्रस्ताव भुसालले यस वर्षको एईईमा ३ दशमलव ९५ जिपिए ग्रेड ल्याउन सफल भएका छन् ।कालिका मानवज्ञान माविका प्राचार्य दिनेश थापाका अनुसार, ३ दशमलव ६ देखि ४ जिपिए...

पुरा पढ्नुहोस
७ करोडको लगानीमा बुटवलमा खुल्यो ‘प्लान वि क्लव’

बुटवल । आन्तरिक एवं बाह्य पर्यटकलाई सांगेतिक माहोल पस्कने उद्देश्यले बुटवलमा ‘प्लान वि क्लव’ सञ्चालनमा आएको छ । ५ जना युवाहरुको ७ करोडको लगानीमा ‘प्लान वि क्लव’ सञ्चालनमा आएको हो । क्लवले सञ्चालनको पुर्व सन्ध्यामा...

पुरा पढ्नुहोस
सधै अव्वल प्यारामाउण्ट बोर्डिङ हाई स्कुल

बुटवल । व्यवहारिक शिक्षा प्रदान गर्दै राष्ट्रकै अग्रणी शैक्षिक प्रतिष्ठानको रुपमा परिचय बनाएको तिलोत्तमा वडा नं. १ स्थित प्यारामाउण्ट बोर्डिङ हाई स्कुलले ०७९ को एसईई परीक्षामा सर्वोकृष्ट नजिता प्राप्त गरेको छ । एसईईमा सहभागि १७०...

पुरा पढ्नुहोस
बुटवलको एभरेष्ट स्कुलका प्रकट र उत्सवले ल्याए उत्कृष्ट जिपिए

बुटवल । शैक्षिक क्षेत्रमा अव्वल बुटवल ८ सुख्खानगरमा रहेको एभरेष्ट इङलिस बोडिङ माध्यमिक विद्यालयले ०७९ सालको एसईई परीक्षामा पनि उत्कृष्ट नजिता ल्याएको छ । १५३ जना विद्यार्थीहरु सहभागि भएका मध्ये २ जना विद्यार्थीहरु प्रकट...

पुरा पढ्नुहोस
बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक ६० वर्षपछि फराकिलो बनाउन थालियाे

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड स्तरोन्नति हुन थालेको छ । विश्व बैंकले बुटवल–गोरुसिङ्गे–चन्द्रौटा ६९ किलोमिटर सडक स्तरोन्नतिका लागि रु २७ करोड ५० लाख उपलब्ध गराउने सम्झौतापछि आवश्यक प्रक्रिया सुरु भएको हो । सडक विभागका सहसचिव तथा...

पुरा पढ्नुहोस
बगरमा बास, बाढीको त्रास

बर्षा सुरु भएलगत्तै बुटबल उपमहानगरपालिकाको तिनाउ खोला किनारका बस्ती बाढीको उच्च जोखिम पर्ने गरेका छन् । तिनाउ खोलाको वहाव नै बन्द गर्ने गरी बनाईएका घरटहराले खोला किनारका बस्ती जोखिममा छन् । खोलाको वहाव नै छेक्ने...

पुरा पढ्नुहोस