समाचार

मध्य असारसम्म लुम्बिनी प्रदेशमा जम्मा कति भयाे रोपाइँ ? (ग्राफिक्स सहित)

समयमै वर्षा नहुँदा लुम्बिनी प्रदेशमा मध्य असारसम्म जम्मा ११ प्रतिशत मात्र रोपाइँ भएको छ। कुल ३ लाख ११ हजार ५२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनेमा यस वर्ष मध्य असारसम्म प्रदेशका १२ जिल्लामा ३५ हजार ७७८ हेक्टर...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघले शुद्धोधनको खेतमा मनायो असार-१५ अर्थात राष्ट्रिय धान दिवस

बुटवल । राष्ट्रिय युवासंघ रुपन्देहीले असार-१५ अर्थात राष्ट्रिय धान दिवसको उपलक्ष्यमा शुक्रबार शुद्धोधनमा रोपाई कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य गोमा आचार्यले राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाई कार्यकमको उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
रोटरीले बुटवलमा ल्यायो रगत संकलन गर्ने एम्बुलेन्स

रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ । बेलाबखत रगतको अभाव भइदिँदा बिरामीका आफन्त रक्तदाता खोज्दै भौतारिनुपर्ने अवस्था छ । रगतको यही माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट...

पुरा पढ्नुहोस
बुटवलले मनायो धान दिवस (तस्वीरहरु)

बुटवल-बुटवल उपमहानगरपालिकाले असार १५ मा बुटवल १५ उजेलापुरमा धान दिवस तथा रोपाइ महोत्सव मनाएको छ। उजेलापुरकी भीमकुमारी थारुको खेतमा बुटवल उपमहानगरपालिकाले बाजागाजासहित रोपाइ गरेर दिवस मनाएको हो। बुटवल वडा नं १५ को आयोजना र वडास्तरीय कृषि...

पुरा पढ्नुहोस
लुम्बिनीमा ११ प्रतिशत मात्रै रोपाइँ

बुटवल । लुम्बिनी प्रदेशमा असार १४ गतेसम्म ११ प्रतिशतमात्रै धान रोपाइँ भएको छ । सिंचाइ सुविधाको अभाव र समयमा वर्षा नहुँदा धान रोपाइँको अवस्था मध्य असारसम्म निराशाजनक देखिएको हो । लुम्बिनी प्रदेशमा धान रोपाइँ हुने...

पुरा पढ्नुहोस
रुपन्देहीमा मध्य असार सम्म जम्मा ८ प्रतिशत रोपाइँ

बुटवल । समयमै बर्षा नहुँदा रुपन्देहीमा मध्य असार सम्म जम्मा ८ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले समयमा वर्षा नभएकाले रुपन्देही सहित प्रदेशमै यस पटक कम रोपाइँ...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस् – बुटवलमा भएको धान रोपाइँ

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । बुटवलमा पनि खेत रोपेर मनाइएको छ । १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा...

पुरा पढ्नुहोस
बम पड्काउदै फिरौती रकम माग गर्ने गिरोहका तीन जना पक्राउ

बुटवल। बम पड्काउदै फिरौती रकम माग गर्ने गिरोहका तीन जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सियारी गाउ“पालिका–४ का २७ वर्षीय अब्दुल हाकिम खांन, रुपन्देहीको कोटहीमाई–३ पर्सियाका वर्ष २२ का सुरज लोहार, कोटहीमाई–४...

पुरा पढ्नुहोस
आगन्तुक सहकारीका अध्यक्ष घर्ती विरुद्धमा १०९ जनाको उजुरी

बुटवल । सहकारीको रकम उपचलन गरेको आरोपमा पक्राउ परेका आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनेको संख्या बढेको छ । घर्तीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गत...

पुरा पढ्नुहोस
क्याण्डीमा नेपाल प्रबद्र्धन कार्यक्रम, लुम्बिनीबाट बौद्धस्थलको भ्रमण सुरु गर्न आग्रह

क्याण्डी (श्रीलंका), । नेपालका सरकारी अधिकारी र पर्यटन व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनीबाट पर्यटन प्याकेज प्रबद्र्धन गर्न आग्रह गरेका छन् । श्रीलंकाको क्याण्डीमा नेपाल पर्यटन बोर्ड र सिद्धार्थ होटल संघको संयुक्त आयोजनामा भएको नेपाल–श्रीलंका सेल्स...

पुरा पढ्नुहोस