समाचार

यस्तो छ, लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएका डा. लामाको विवादित छवि

बन मुद्दा, वैदेशिक रोजगार ठगी, अवैध हतियार, अकुत सम्पत्ति र दोहोरो नागरिकता। सरकारले हालै लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको ल्यारक्याल लामाको योग्यता हो यो। सिन्धुपाल्चोक हेलम्बुबाट नेपाली नागरिकता लिएका उनको नागरिकता नै विवादित छ। पटक-...

पुरा पढ्नुहोस
तिलोत्तमामा लम्पी स्किन विरूद्वको खोप अभियान शुरू, खोप लगाउन २० लाख बजेट विनियोजन

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पशुमालाई लम्पी स्किनविरुद्धको खोप लगाउन शुरू गरिएको छ । ​ तिलोत्तमा नगरपालिकाले आइतवारदेखि नगरपालिका भित्र किसानले पालेका गाई भैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाउन शुरू गरेको हो। पशुमा लगाइने लम्पी स्किनविरुद्धको खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषको उपाध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय सदस्य डा. ल्हारक्याल लामा नियुक्त

लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा पूर्वराज्यमन्त्री तथा बुद्धिजममा विद्यावारिधि गरेका डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले दुवै संविधानसभाको सदस्यसमेत रहेका डा. लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरको हो । यसअघिका उपाध्यक्ष...

पुरा पढ्नुहोस
बुटवल कालिका क्याम्पस : संचालक समितिको अध्यक्षमा होम बहादुर गलामी

बुटवल । कालिका क्याम्पसको चौंथो क्याम्पस सभा सम्पन्न भएको छ। शनिवार बुटवल १० रामनगर मा नव निर्मित आफ्नै सभाहलमा सभा सम्पन्न भएको हो । त्रिभुवन विश्वविद्यालयका रजिस्टार डाक्टर शिवलाल भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले क्याम्पसको...

पुरा पढ्नुहोस
बुटवलमा ६ सय पशुमा लगाइयो लम्पी स्किनविरुद्धको खोप

बुटवल । बुटवलमा ६ सय पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। साउन ६ गतेदेखि साउन २१ गतेसम्ममा ६ सय पशुमा खोप लगाइएको पशुपंक्षी विकास शाखाका उपनिर्देशक झविन्द्र बञ्जाडेले जानकारी दिए । वडा नं १६, १८...

पुरा पढ्नुहोस
महासंघमा चौतारीले लगाएको ताला खुल्यो

बुटवल । नयाँ सदस्यता सिफारिशको निर्णयलाई पुनर्विचार गरी सच्याउन नेपाल पत्रकार महासंघ रुपन्देही तयार भएपछि महासंघ रुपन्देहीमा गरिएको तालाबन्दी खुलेको छ । प्रेस चौतारीसँगको वार्तामा महासंघको पदाधिकारीले सिफारिशको निर्णयलाई पुनर्विचार गरी सच्याउन तयार भएपछि...

पुरा पढ्नुहोस
रोटरीले स्थापना गरेका प्रोजेक्ट नियमित सञ्चालनमा जोड

बुटवल । रोटरी क्लव अफ बुटवलको १४ सय ७४ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकको एजेण्डा बिजनेश रहेको थियो । बैठकका अध्यक्ष मधुप्रकाश अर्यालले बिजनेश एजेण्डा अन्तर्गत बैठकमा क्लवले यसवर्षका लागि...

पुरा पढ्नुहोस
साढे ५ लाख रुपैयाँ मूल्य बराबरका आइफोनका कभर बरामद

सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डाले भन्सार छलेर भारतबाट ल्याइएको झन्डै साढे ५ लाख रुपैयाँ मूल्य बराबरका आइफोनका कभर बेवारिसे अवस्थामा बरामद गरेको छ । विशेष सूचनाको आधारमा उक्त गुल्मबाट खटिएको टोलीले...

पुरा पढ्नुहोस
बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सुरु

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ । विहिबारदेखि १९ वटै वडामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले...

पुरा पढ्नुहोस
पर्यापर्यटन र सामाजिक विकासमा चारपाला वन

बुटवल। चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगर पर्यापयटन र सामाजिक विकासमा काम गर्दै आएको छ । वनको संरक्षण, प्रवद्र्धनसँगै पर्यापयटनको क्षेत्रमा काम गर्दै अघि बढेको हो । वनको बिहीबार बुटवल–१२ स्थित मिलनपार्कमा आकर्षक पानीको...

पुरा पढ्नुहोस