समाचार

एभरेष्टमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बुटवल । बुटवल–८ सुख्खानगरमा अवस्थित एभरेष्ट इ.बो. स्कुलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ र १२ मा वित्तशास्त्र विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी ‘वित्तीय साक्षरता कार्यक्रम’ गरिएको हो । विद्यालयका उप प्राचार्य...

पुरा पढ्नुहोस
लुम्बिनीमा विपद् सम्बन्धी तालिम, प्रतिकार्यमा जुट्न मेयर मुसलमानको आग्रह

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा विपद् जोखिम न्यनिकरण तथा जलवायु परिर्वतन सम्बन्धी तालिम सम्पन्न भएको छ । विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजनामा भएको ३ दिने तालिममा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले विपद्...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा डेंगु संक्रमण फैलियाे (ग्राफिक्स सहित)

बुटवल । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा डेंगु भाइरसको संक्रमण फैलिएको छ । प्युठानमा हालै मात्र डेंगु संक्रमण देखिए संगै प्रदेशका १२ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार...

पुरा पढ्नुहोस
लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन : डा. ल्हारक्याल

नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले विहिबार पदभार ग्रहण गरेका छन् । बुद्धजन्मस्थल लुम्बिनी स्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष लामाले पदभारग्रहण गरी औपचारीक रुपमा कार्यभार समालेका हुन । उनलाई कोषका...

पुरा पढ्नुहोस
भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि फर्काइयो काठमाडौं

भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमै फिर्ता गरिएको छ। काठमाडौंबाट बिहीबार भैरहवा उडेको ८५७ जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। ९ एन-एएनपी जहाजलाई प्राविधिक टोलीले परीक्षण गरिरहेको...

पुरा पढ्नुहोस
लुम्बिनीको विद्युत समस्या समाधानका लागि पदाधिकारीद्धारा भेटघाट

लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्र र वाहिर विद्युतको समस्याका बारेमा नेपाल विद्युत  प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवल र वितरण केन्द्र भैरहवाका प्रमुखसँग भेटगरि छलफल गरेको छ । कोषका  कोषका निमित्त उपाध्यक्ष एंव कोषाध्यक्ष ढुण्डिराज भट्टराई...

पुरा पढ्नुहोस
कपाल र छाला स्याहार्ने अन्तर्राष्ट्रिय इसेन्सियल तेलहरू नेपाली बजारमा

काठमाडौँ : स्किन केयर इसेन्सियल प्रालीले विभिन्न इसेन्सियल तेलहरूको बिक्री वितरण सुरु गरेको छ। कम्पनीले छाला तथा कपालको हेरचाह, मसाल लगायतमा प्रयोग हुने रोज हिप, जोजोवा, लेमन ग्रास, पुचोली, फ्रंग्किन्सेंस, टी ट्री , लाभेनडर ,...

पुरा पढ्नुहोस
लुम्बिनीलाई सुहाउने व्यक्ति भेटिएनन्, सरकार ?

लुम्बिनी विकास कोष बुद्ध जन्मस्थलको नेतृत्व सम्हालेको संस्था हो। यहाँ करोडौं बौद्धमार्गीहरूको आस्थाको केन्द्र छ। बुद्ध जन्मिएको स्थान संसारका लागि पर्यटकीय क्षेत्र हो। बौद्धमार्गीका लागि पवित्रभूमि हो। हाम्रो सरकारमा बस्नेहरूमा विकास कोषप्रतिको दृष्टिकोण निकै सतही...

पुरा पढ्नुहोस
काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज डाइभर्ट, भैरहवा आयाे

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलायन्सको जहाज डाइभर्ट भएर भैरहवा आइ पुगेको छ । काठमाडौबाट ६:०५ बजे धनगढीका लागि उडेको श्री एयरलान्सको जहाज प्रतिकुल मौसमका कारण डाइभर्ट भएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए । नेपालगञ्जमा...

पुरा पढ्नुहोस
गत १२ घण्टामा बर्दियामा सबैभन्दा धेरै वर्षा

गत १२ घण्टाको अवधिमा बर्दियाको रम्भापुर केन्द्रमा सबैभन्दा बढी १०४ मिलिमिटर वर्षा भएको रेकर्ड छ । गएराति लुम्बिनी र गण्डकी प्रदेशको आकाशमा भारी वर्षा गराउने बादल जम्मा भएको थियो । मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी...

पुरा पढ्नुहोस