समाचार

नेपाल निजामती कर्मचारी संगठन रोहीणीको अध्यक्षमा वुद्धिप्रसाद पन्त

बुटवल । नेपाल निजामती कर्मचारी संगठन रोहीणी पालिका समितिको अध्यक्षमा बुद्धिप्रसाद पन्त निर्वाचित भएका छन् । पन्तको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ । जसको उपाध्यक्षमा ओमप्रकाश ठाकुर, महिला उपाध्यक्षमा धनकुमारी पाण्डे,...

पुरा पढ्नुहोस
गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका-४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए । सोमबार बेलुका साथिहरुसँग देविस्थान सामुदायिक...

पुरा पढ्नुहोस
प्रकाशन तथा प्रसारण संघले बुटवलमा भदौ १ गते मिडिया सम्मेलन गर्दै

बुटवल । लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने मुख्य उद्देश्यसहित बुटवलमा मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो,...

पुरा पढ्नुहोस
सिटिजन्स बैंक बुटवलका ६ जना कर्मचारीको शैक्षिक प्रमाण पत्र नक्कली, प्रहरी थाल्यो अनुसन्धान

नक्कली शैक्षिक प्रमाणपत्रबाट जागिर खाएको अभियोगमा प्रहरीले निजी क्षेत्रको एक बैंकका ६ कर्मचारीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सिटिजन्स बैंकको रुपन्देहीमा कार्यरत कर्मचारी छन्। पक्राउ पर्नेमा बुटवलको ड्राइभर टोल ब्रान्चकी मनिषा मास्के, मणिग्राम...

पुरा पढ्नुहोस
कन्चन गाउँपालिकाले असारे विकासलाई निरुत्साहित गर्न अहिल्यै देखि थाल्यो सक्रियता

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाले चालू आर्थिक बर्ष २०८०÷०८१ को सुरुको पहिलो महिनाबाटै वडा तहबाट सम्पन्न हुने योजना छनोट गर्न र कार्यान्वयन प्रभावकारी बनाउन सकृयता देखाएको छ । यसबाट असारे विकासको प्रवृत्ति अन्त्य गर्न...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन असोजमा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकले संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन आगामी असोजको १५,...

पुरा पढ्नुहोस
सियारीमा न्यायिक समितिद्वारा १ सय मुद्दा निरुपण

सियारी गाउँपालिकामा न्यायिक समितिले १ सय बढी मुद्दा टुंगो लगाएको छ । पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक तारा थारुले समितिमा आएका घरेलु झैझगडा, अंश बन्डा तथा कतिपय घरेलु हिंसाका घटनालाई दुवै पक्षको छलफलबाट...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा सचिवमा दुर्लभकुमार पुन: नियुक्त

लुम्बिनी प्रदेशसभा सचिवमा दुर्लभकुमार पुनमगर पुन: नियुक्त भएका छन् । लुम्बिनीका सभामुख तुलाराम घर्ती मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आइतबार पुनलाई प्रदेशसभा सचिव पदमा पुन: नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १९५ बमोजिम...

पुरा पढ्नुहोस
तिस माइलमा पहिरो खस्दा बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित तिस माइलमा सडक माथिबाट पहिरो झरेको छ। दोभान प्रहरी चौकीका प्रहरी...

पुरा पढ्नुहोस
मिस्टर एण्ड मिस पश्चिमाञ्चलको ग्राण्ड फिनाली साउन ३१ गते हुने

बुटवल । आरएनसी स्टाइल्सको आयोजनामा पाँचौ संस्करणको मिस एण्ड मिसेस पश्चिमाञ्चलको ग्राण्ड फिनाली यही साउन ३१ गते हुने भएको छ । गत असार १६ गतेदेखि अडिसन राउण्ड सुरु भई शनिबार बुटवलको आरम्भ रिसोर्टमा क्लोज...

पुरा पढ्नुहोस