समाचार
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ । विहिबारदेखि १९ वटै वडामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले...
पुरा पढ्नुहोसबुटवल। चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगर पर्यापयटन र सामाजिक विकासमा काम गर्दै आएको छ । वनको संरक्षण, प्रवद्र्धनसँगै पर्यापयटनको क्षेत्रमा काम गर्दै अघि बढेको हो । वनको बिहीबार बुटवल–१२ स्थित मिलनपार्कमा आकर्षक पानीको...
पुरा पढ्नुहोसबुटवल । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरण मापदण्ड अनुसार नभएकाले विरोध गर्ने भएको छ । बुधबार बुटवलमा सम्पन्न प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको बैठकले...
पुरा पढ्नुहोसगाईवस्तुमा देखापरेको लम्पी स्किन रोगको संक्रमण नवलपरासीमा बढ्दै गएको छ । सबैभन्दा बढी गाईमा रोगको संक्रमण फैलिन थालेको हो । यो रोगबाट जिल्लामा १८ चौपायको मृत्यु भएको छ । जसमा १७ वटा गाई र १...
पुरा पढ्नुहोसबुटवल । टिकट दरमा ५० प्रतिशत छुट दिएर आधा सस्तो बनाएपछि लुम्बिनी केबलकार चढ्ने पर्यटकको संख्या बढेको छ । केबलकारले साउनको पहिलो बुधबारदेखि हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुटसहित...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट ५ हजार बढि पशुको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको पछुपन्छी निर्देशनालयका अनुसार हाल सम्म प्रदेशमा ५ हजार ६४६ पशुको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा पहिलो पटक २...
पुरा पढ्नुहोसदुईवटा सवारी साधनमा ढुवानी गरी भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरिएको कपडा र ढुवानीका साधन रुपन्देही प्रहरीले बरामद गरेको छ । ती कपडा र ढुवानीका साधन करिब ५ लाख रुपैयाँबराबरको भएको अनुमान गरिएको छ...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक स्थल तथा विद्यालय आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण एवं सेवनमा रोक लगाएको छ । सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेको कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ । तिलोत्तमा नगरपालिका प्रमुख...
पुरा पढ्नुहोसबुटवल । भुटानको पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको भुटान सिभिल एभिएसन अथोरिटी ले भैरहवाबाट पनि उडान गर्ने भएको छ । हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले भैरहवाबाट उडान गर्ने भएको...
पुरा पढ्नुहोसबुटवल। बम्घाट युवा क्लवको सहयोगमा लुम्बिनी केवलकारमा मिर्गाैला तथा मुटुका विरामीलाई नि:शुल्क यात्रा तथा कामाख्या देवी मन्दीर दर्शन गराइएको छ । सोमबार बुटवलको बम्घाटमा रहेको बुटवल हिल्स, लुम्बिनी केवलकारमा मिर्गाैला तथा मुटु पीडित सरोकार संघ...
पुरा पढ्नुहोस









