समाचार

कर्फ्यूबीच पनि झडप भएपछि नेपालगञ्जमा सेना परिचालन

बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ । हिन्दू र मुस्लिम समुदायबीच बढ्दै गएको विवादपछि साम्प्रदायिक तनाव उत्पन्न हुने नदिन मंगलबार दिउँसो १ बजेबाट कर्फ्यू लगाइएको छ । तर,...

पुरा पढ्नुहोस
बुटवलका स्थानीयले राजमार्गमा बनाए पृथ्वीनारायण शाहकाे शालिक

बुटवल । बुटवलको कालिकानगरमा वडा महाराजधिराज श्री ५ पृथ्वीनारायण शाहकाे शालिक स्थापना गरिएको छ । सिध्दार्थ राजमार्गको बुटवल बेलहिया सडक खण्ड अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं १० कालिकानगरमा शाहकाे पुर्ण कदकाे शालिक स्थापना गरिएको हाे। बुटवलकाे...

पुरा पढ्नुहोस
नेपालगञ्जमा प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ। प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको से‍तोपाटीलाई जानकारी दिए। केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो। हिन्दु र मुस्लिम...

पुरा पढ्नुहोस
बुटवल मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल

बुटवल । बुटवल मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल भएको छ। बुटवल उपमहानगरपालिकामा भएको छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरे । उनले मोतीपुर औद्योगिक क्षेत्र...

पुरा पढ्नुहोस
पशुपालनबाट बढि लाभ लिन पशु आहार सुधार गर्नको लागि नेदल्याण्डका बिज्ञको सुझाव

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ मा रहेको उत्तम साईलेज उद्योग र उन्नत एग्रो फार्मले पशुपालक किसानहरुलाई तालिम संचालन गरेको छ । नेदरल्याण्डबाट आएका पशु बिज्ञको सहयोगमा ३ दिनसम्म गोठमै पुगेर शैद्धान्तिक तथा...

पुरा पढ्नुहोस
आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द

लुम्बिनी केबलकारको सेवा  आज देखि तीन दिनसम्म बन्द हुने भएको छ । केबलकारको नियमित मर्मत सम्भारका लागि  आज देखि १७ गतेसम्म पूर्णरुपमा सेवा बन्द हुने लुम्बिनी केबलकार लिका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले बताए । केबलकारमा...

पुरा पढ्नुहोस
सियारीका अतिविपन्न १४ परिवारलाई घर

रुपन्देहीको सियारी गाउँलिकाले अति विपन्न १४ परिवारलाई आवास निर्माण गरिदिएको छ । पालिकाले उपभोक्ता समिति मार्फत निर्माण गरेको आवासको गाँउपालिकाले हस्तान्त्रण समेत गरेको छ । सियारी गाउँपालिका भित्रका अति बिपन्न मध्येका १४ परिवारको पहिचान निर्माण...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा

बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि हरीप्रसाद अर्याल प्यानलको उम्मेवारी घोषणा गरिएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी उम्मेवारी घोषणा गरिएको हो । यहि असोज १९ देखि २२ गतेसम्म हुन लागेको ७० औं वार्षिक...

पुरा पढ्नुहोस
बुटवल उवासंघ अधिबेशनः दिनेश प्रसाद श्रेष्ठ प्यानलको उम्मेद्वारी घोषणा

बुटवल उद्योग वाणिज्य संघको नयां नेतृत्वको लागि हुन लागेको अधिबेशनमा दिनेश प्रसाद श्रेष्ठ समुहले उम्मेदवारी सार्वजनिक एवं घोषणा गरेको छ । संघको यही असोज १९ गतेदेखि ७० औं साधारणसभा तथा २५ औं अधिवेशन हुंदैछ ।...

पुरा पढ्नुहोस
विश्व रेबिज दिवसमा बुटवलमा प्रभातफेरी तथा अन्तरक्रिया

प्रत्येक बर्ष सेप्टेम्बर २८ तारिखलाई संसारभर बिश्व रेबिज दिवसको रूपमा मनाईन्छ । सोही अनुसार बुटवलमा प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय र नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलको मुख्य आयोजना र अन्य सरोकारवाला कार्यालय तथा निकायको...

पुरा पढ्नुहोस