समाचार

मैनादेवी अनाथ आश्रमको अक्षयाकोष बृद्धि गर्न महायज्ञ शुरु

बुटवल । तिलोत्तमा ६ स्थित रामचन्द्र मैनादेवी अनाथ आश्रमको अक्षयाकोष बृद्धि गर्न श्रीमद भागवत धनधान्याञ्चल महायज्ञ शुरु भएको छ । महायज्ञ उद्घाटन गर्दै तिलोत्तमाका मेयर रामकृष्ण खांणले आश्रम स्थापना गरी अनाथ असहाय बालबालिकालाई पालन पोषण...

पुरा पढ्नुहोस
मुख्यमन्त्री विदेश भएका बेला ज्वाइँ सहित १३ जनालाई अर्थमन्त्रीले नियुक्ति बाँडे

माओवादी केन्द्रको कोटाबाट लुम्बिनी प्रदेशको आर्थिक मामिलामन्त्री भएका धनबहादुर मास्की विवादमा परेका छन् । मास्कीले तिहारअघि मुख्यमन्त्री डिल्ली चौधरी र माओवादी केन्द्रलाई चकित पार्ने निर्णय गरेका छन् । त्यही विवादले प्रदेशदेखि केन्द्रसम्म हल्लीखल्ली भएको...

पुरा पढ्नुहोस
बाँकेमा गोली चल्यो, एक जना पक्राउ

बाँकेको जानकी गाउँपालिकामा गोली चलेको छ । प्रहरीले गोली हानेर ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते...

पुरा पढ्नुहोस
रुपन्देहीको देवदहमा बस दुर्घटना, २० जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहरप्रसाद भट्टका अनुसार दाङबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ नम्बरको बस गए राति पौने...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिकाले पायो सिटीनेटको सदस्यता

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विश्वभरका नगरपालिकाहरूको संस्था (सिटीनेट) को सदस्यता प्राप्त गरेको छ । विश्वका नगरहरूबीच आपसी सहयोग र सहकार्यमा जोड दिने मञ्चको रूपमा रहेको उक्त संस्थामा तिलोत्तमा नगरपालिकाले प्रवेश पाएको हो । दक्षिण कोरियाको सियोलमा...

पुरा पढ्नुहोस
तिलोत्तमामा भोलिदेखि मेला, तयारी पूरा

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा हुने तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० ’ को तयारी आन्तिम चरणमा पुगेको छ । सबल...

पुरा पढ्नुहोस
भाइटीका कसरी लगाउने ? पाँच कि सात रंगको टीका लगाउने ?

काठमाडौं । तिहारको भाइटीका लगाउँदा विभिन्न विधि तथा पद्धति अपनाउनु राम्रो हुने बताइएको छ । भाइटीका लगाउनुभन्दा अगाडि, लगाउँदा र लगाइसकेपछि के–के कसरी गर्ने त्यसको आ–आफ्नै विधिशास्त्रीय मान्यता छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सभापति...

पुरा पढ्नुहोस
भाइटीकाको दिनको मौसम : तत्कालै पानी परिहाल्ने सम्भावना छैन तर हिमाली भेगमा हिमपात हुनसक्छ

काठमाडौं : भाइटीकाको दिन बुधबार देशैभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही समय बादल लाग्ने देखिए पनि तत्कालै पानी नै परिहाल्ने अवस्था भने नरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उच्च पहाडी तथा...

पुरा पढ्नुहोस
आज भाईटिका: उत्तम साइत बिहान १०:५१ बजे

 नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य...

पुरा पढ्नुहोस
आज नेपाल संवत्को नयाँ वर्ष, म्ह: पूजा पनि आजै

नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब...

पुरा पढ्नुहोस