समाचार

बुटवलले ल्यायो नयाँ नगर प्रतीक चिन्ह, बुटवलकै न्यौपानेले जिते २५ हजार

बुटवल-बुटवल उपमहानगरपालिकाले नगर प्रतीक चिन्ह प्रचलनमा ल्याएको छ। नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिश समितिको सिफारिशमध्ये बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिन्ह प्रचलनमा ल्याएको हो। नगरले प्रचलनमा ल्याएको प्रतीक चिन्हमा बुटवलको नेपाल-अंग्रेज...

पुरा पढ्नुहोस
आजको मौसम : यी चार प्रदेशमा हिमपात

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान, विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको महाशाखाले बताएको छ। त्यस्तै, तराईका अधिकांश...

पुरा पढ्नुहोस
तिलोत्तमाको शान्तिकुञ्जमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने

रुपन्देहीको तिलोत्तमा शान्तिकुञ्जमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको समुद्घाटन भएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वर देवी...

पुरा पढ्नुहोस
एभरेष्ट माविका विज्ञान, चित्रकला प्रदर्शनी तथा खाना महोत्सव सम्पन्न

बुटवल । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी र खाना महोत्सव गरेका छन् । विद्यालयको सहयोग तथा समन्वयमा शनिबार गरिएको प्रदर्शनीमा विद्यार्थीहरुले तीनवटै प्रदर्शनीमा विभिन्न प्रकृतिका छ÷छ वटा स्टलहरु...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको निर्देशन: सेवाग्राहीले गुनासो गर्ने ठाउँ नरहोस्

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सेवाग्राहीको गुनासो आउने वातावरण सिर्जना नहुनेगरी काम गर्न निर्देशन दिएका छन् । सेवालाई जनमैत्री बनाउँदै अस्पतालाई नमूनाको रुपमा बिकास गर्ने लक्ष्य अनुसार अघि बढ्न...

पुरा पढ्नुहोस
सरकारलाई आगामी बजेट उद्योगमैत्री बनाउन उद्योग परिसंघ मार्फत रुपन्देहीका उद्योगीले बुझाए यस्ता सुझाव

रुपन्देही । रुपन्देहीका उद्योगीव्यवसायीहरुले आगामी आर्थिक वर्ष ०८१।८२को बजेटमा उद्योग क्षेत्र सुधारका लागि गरिनुपर्ने विषयहरुलाई सुझावका रुपमा समेट्न नेपाल उद्योग परिसंघमार्फत सरकारलाई आग्रह गरेका छन् । परिसंघले सरकारले आगामी बजेटका विषयमा समेट्नुपर्ने सुझाव माग गरेपछि...

पुरा पढ्नुहोस
बुटवलमा पार्किङको समस्या: व्यवस्थापन गर्न स्थानको खोजी

बुटवलको पार्किङ समस्या व्यवस्थापनको लागि गठित कार्यदलले पार्किङ स्थानको खोजी तथा त्यसको व्यवस्थापनमा जुटेको छ । गठित कार्यदलको बिहिबार बुटवल उद्योग वाणिज्य संघमा बसेको बैठकले पार्किङ स्थल निर्माण गर्न सम्भावित क्षेत्रहरुको पहिचान गरी त्यसलाई कसरी...

पुरा पढ्नुहोस
स्वस्थानी व्रतकथा आजदेखि

बिहीबार पौष शुक्ल पूर्णिमा। आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएको र देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो।...

पुरा पढ्नुहोस
भित्रिंदै छ नयाँ प्रणाली, छिटो हट्ने छ हुस्सु कुहिरो

मौसमविदले तराई मधेशका जिल्लाहरुमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो आज अलि छिटो खुल्ने सम्भावना रहेको जनाएका छन् । पश्चिमी वायुले ल्याएको बादलको प्रभावले हुस्सु र कुहिरो छिटो खुल्ने मौसमविदको भनाइ छ । तर...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघको तीन वर्षे योजना : व्यवसायिक वातावरण निर्माणमा जोड

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले विविध विषयलाई समेट्दै तीन वर्षे रणनीतिक योजना निर्माण गरेको छ । पर्वतको कुस्मामा शनिबारदेखि सोमबारसम्म भएको तीनदिने रणनीतिक योजना तथा संघ व्यवस्थापन गोष्ठीबाट व्यवसायिक वातावरण निर्माणमा जोड दिँदै तीन...

पुरा पढ्नुहोस