शिक्षा/स्वास्थ्य

४ अर्ब ५० करोड लगानीमा बनेको एडभान्स इन्टरनेशनल हस्पिटल बैशाख १ गतेबाट सञ्चालनमा आउने 

सिद्धार्थ नगरपालिका—८, अन्नपूर्ण टोलमा निर्माणाधीन २०० शय्याको एडभान्स इन्टरनेशनल हस्पिटल प्रा.लि. बैशाख १ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। अस्पतालको भवन तयार भइसकेको छ भने चिकित्सक तथा कर्मचारीको नियुक्ति पनि पूरा भइसकेको अस्पताल ब्यबस्थापनले...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति

बुटवल । बुटवल-१० कालिका नगरस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको प्रथम त्रैमासिक नतिजा सार्वजनिक गर्दै उत्कृष्ट नतिजा ल्याउनेहरूलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गरेको छ । सेक्टर-१ कालिकानगरमा शुक्रबार आयोजित...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयदेखि प्रतिक्षित एमआरआई मेशिन जडानको काम सुरु भएको छ । अस्पतालमा एमआरआई मेशिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयरले मेशिन जडानको कामलाई धमाधम अघि बढाएको छ । मेसिन जडान गरी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा न्यूरो इन्टरभेन्सन सुविधा सुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक न्यूरो इन्टरभेन्सन सुविधा सञ्चालनमा आएको छ । अस्पतालमा यो सेवा सञ्चालनमा आएसँगै अब ब्रेन स्टोक, ब्रेन ट्यूमर तथा विभिन्न स्नायू रोगहरुको उपचार र निदानमा सहयोग पुग्ने...

पुरा पढ्नुहोस
पेट घटाउन छोटो समयमै गर्न सकिने ५ व्यायाम

व्यस्त दैनिकी, तनाव र अव्यवस्थित खानपान आधुनिक सहरीया जीवनको अभिन्न अंग जस्तै हुन्। यिनै तीन कारण हुन् जसले हामीलाई अस्वस्थ बनाउँदै लगेका छन् र हाम्रो शरीरलाई रोगको घर बनाउँदै छन्। पछिल्लो समय उच्च रक्तचाप, कोलस्ट्रोल,...

पुरा पढ्नुहोस
शिक्षा विधेयक सच्चाउन माग गर्दै सडकमा स्कुल बस र्याली

विद्यालय शिक्षा विधेयकको विरोध गर्दै निजी विद्यालय संचालकहरुले सोमबार देशैभरी सडकमा कालो झण्डा सहित स्कुल बसको र्याली निकालेर विरोध जनाएका छन् । उनीहरुले विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालले मनायो विश्व स्तनपान सप्ताह : १ हजार बढी आमाहरु सहभागी

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा विभिन्न सचेतनात्मक गतिविधिसहित विश्व स्तनपान सप्ताह–२०२५ सम्पन्न गरिएको छ । हरेक वर्ष अगष्ट १ देखि ७ सम्म मनाइँने सप्ताह अन्तरगत मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी सचेतनासहित दिवस मनाइएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ

बुटवल । महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । साथै, स्तनसम्बन्धी रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ब्रेस्ट क्लिनिक समेत सञ्चालनमा...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविलाई सर्वोत्कृष्ट सामूदायिक विद्यालय अवार्ड

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले राष्ट्रकै सर्वोेत्कृष्ट सामूदायिक विद्यालय अवार्ड जितेको छ । केन्द्रबिन्दु मिडियाले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र...

पुरा पढ्नुहोस
मैथिल समाज रुपन्देहीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बुटवल । मैथिल समाज रुपन्देहीले बुटवल उपमहानगरपालिका-११ स्थित नहरपुर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै शिक्षकहरुलाई सम्मान गरेको छ । समाजले शुक्रबार विद्यालयमा एक कार्यक्रमका बीच गरिब तथा विपन्न परिवारका ३८ जना विद्यार्थीलाई...

पुरा पढ्नुहोस