राजनीति

एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम

लुम्बिनीमा नेकपा एमालेबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो लागेको छ । सता गठबन्धन अनुसार एमालेले आफ्नो भागमा परेका ४ मन्त्रीको नाम टुङ्गोमा पुराएको मुख्य मन्त्री चेत नारायण आचार्यले बताए । आचार्यका अनुसार रुपन्देहीका भूमिश्वर ढकाल,...

पुरा पढ्नुहोस
११ वर्षको उमेरदेखि नै राजनीतिमा क्रियाशील थिए लुम्बिनीका नव नियुक्त मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका चेतनारायण अचार्य अर्घाखाँची जिल्ला साविक अर्घा गाविस वडा नं ३ अधेँरी (हाल सन्धिखर्क नगरपालिका वडा नं ९) मा पिता टीकाराम आचार्य र माता तारादेवी आचार्यको कोखबाट २०२५ जेठ २१...

पुरा पढ्नुहोस
सभामुख न मन्त्री, ओलीले किन काटे छविलाल विश्वकर्माको नाम ?

डेढ वर्षअघिको आमचुनावमा दलित समुदायबाट प्रत्यक्ष चुनाव जित्ने एक्ला नेता हुन्, छविलाल विश्वकर्मा । एमाले सचिव विश्वकर्माले रुपन्देही–१ बाट तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवार घनश्याम भुसाललाई हराएका थिए । चुनावयता एमाले तीनपटक सरकारमा गयो...

पुरा पढ्नुहोस
राजीनामा दिने ‘तयारी’मा लुम्बिनीका मुख्यमन्त्री महरा

केन्द्रमा सरकार फेरिएपछि नयाँ सत्ता समीकरण बनाउन लुम्बिनी प्रदेशमा एमाले कांग्रेस सक्रिय भएका छन् । एमालेले आफ्नै नेतृत्वमा सरकार बन्ने विश्वासका साथ तयारी गरिरहेको छ । तर केन्द्रमा अझै प्रदेश बाँडफाँडको टुंगो नलागेकाले स्पष्ट निर्देशन...

पुरा पढ्नुहोस
विष्णु पौडेल आठौंपटक मन्त्री र पाँचौंपटक अर्थमन्त्री बने

एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले सोमबारबाट आठौं पटक मन्त्रीका रूपमा सिंहदरबारको यात्रा सुरु गरेका छन् । पाँचौं पटक अर्थ मन्त्रालय सम्हालेका उपप्रधानमन्त्री विष्णु पौडेल एमालेबाट पटक–पटक मन्त्री बन्ने एमाले नेतामा पर्छन् । पहिलो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरा ‘पर्ख र हेर’ को अवस्थामा

बुटवल । लुम्बिनी प्रदेशमा एमालेले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा संकटमा परेका छन् । संकटमा परेपछि मुख्यमन्त्री महराले अहिले ‘पर्ख र हेर’ को रणनीति अख्तियार गरेका छन् । राजीनामा दिने या विश्वास...

पुरा पढ्नुहोस
लुम्बिनीमा सहमतिको सरकार गठन गर्न एमालेको पहल सुरू

लुम्बिनी प्रदेशमा एमालेका मन्त्रीले राजीनाना दिँदै मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रिय सरकार गठनका लागि पहल सुरू भएको छ । त्यसका लागि एमाले प्रदेश सभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले शुक्रबार मुख्यमन्त्री महरालाई भेटेर...

पुरा पढ्नुहोस
एमालेले फिर्ता लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन

नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री जोखबहादुर महरालाई पत्र पठाउँदै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका हुन्। बिहीबार साँझ मुख्यमन्त्री महरालाई बुझाइएको उक्त...

पुरा पढ्नुहोस
रास्वपा प्यूठान संयोजक सुमनले छाडे पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सुवेदीले आफू पार्टीबाट अलग भएको उल्लेख गरेका हुन्। ‘आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी...

पुरा पढ्नुहोस
एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । काउछा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्याए । ११ औं जिल्ला अधिवेशनबाट काउछा...

पुरा पढ्नुहोस