राजनीति
सङ्घीय लोकतान्त्रिक मोर्चाले रुपन्देहीमा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । मंगलबार काठमाडौँमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए । रुपन्देही-३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति...
पुरा पढ्नुहोसमधेश केन्द्रित सात दल सम्मिलित संङ्घीय लोकतान्त्रिक मोर्चाले रुपन्देही ३ को उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । आज बसेको मोर्चाको बैठकले नाउपाको उम्मेदवारलाई सघाउने सर्वसम्मत निर्णय गरेको हो। ...
पुरा पढ्नुहोसरुपन्देहीको क्षेत्र नम्बर–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएसँगै उम्मेदवारहरुको दौडधुप सुरु भएको छ । रुपन्देहीको क्षेत्र नम्बर–३ मा सन्तोष गिरीले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका...
पुरा पढ्नुहोसआउँदो कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बुटवलका युवा लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । जनताको भावनाको आत्मसम्मानसहित देशको आवश्यकता र कर्तव्य बोधबाट प्रेरित भएर स्वतन्त्र रूपमा...
पुरा पढ्नुहोसबुटवल – रुपन्देही ३ को यपनिर्वाचनमा सागर ढकालले उम्मेदरी दिने संकेत गरेका छन् । ढकालले मंगलबार फेसबुकमा मार्फत ‘रुपन्देही ३ इतिहास रच्न तयार हुनुहुन्छ ?’ भन्दै स्टाटास लेख्दै यस्तो संकेत गरेका हुन् । पछिल्लो...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । असार १ मा आएको बजेटमा सत्तारूढ दलमै विरोध भएपछि अहिलेसम्म रोकिएको थियो । आजको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को...
पुरा पढ्नुहोसबुटवल । प्रतिनिधि सभा अन्तर्गत रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएसँगै उम्मेदवार बन्न आकाङ्क्षा राख्ने नेताहरूको लेखाजोखा हुन थालेको छ । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही–३...
पुरा पढ्नुहोसरुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । रुपन्देही- ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा...
पुरा पढ्नुहोसजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको छ। पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले शुक्रबार समर्थन फिर्ता लिएको बेहोरा सहितको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएको सचिवालयले जानकारी...
पुरा पढ्नुहोसबैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको माग बमोजिम...
पुरा पढ्नुहोस








