राजनीति
बुटवल । प्रधानमन्त्री शेर बहादुर देउवाले अहिलेको गठबन्धन अपरिहार्य रहेको भन्दै मंसिर ४ गते पछि पनि गठबन्धनकै सरकार बन्ने बताएका छन् । बुटवलमा भएको संयुक्त चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले संविधान, गणतन्त्र स्थापित गर्ने...
पुरा पढ्नुहोसबुटवल, ४ कार्तिक । नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव नेपालले पाँच दलिय गठबन्धनको एकता अहिलेको आवश्यकता रहेको बताएका छन् । बुटवलमा भएको चुनावी प्रशिक्षणलाई सम्बोधन गर्दै उनले विरोधीले अनेकन प्रचार गरेपनि त्यसलाई चिर्दै अहिलेको...
पुरा पढ्नुहोसभैरहवा। गृहमन्त्री बालकृष्ण खाँणले खेलाडीहरु राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको प्रोत्साह र खेल क्षेत्रको बिकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले वर्तमान, पूर्व खेलाडी, अफिसियल, व्यवस्थापक, पूर्व र वर्तमान प्रशिक्षकको संरक्षणमा...
पुरा पढ्नुहोसकाठमाडौं । रुपन्देही-२ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको रिटमाथिको पेशी आज पहिलो नम्बरमा परेको छ । सो रिट माथिको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीस इश्वर प्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा पहिलो...
पुरा पढ्नुहोसनेपाली राजनीतिमा प्राय चर्चामा आउने भनाइ हो, ‘राजनीतिमा स्थायी मित्र र शत्रु कोही पनि हुँदैन।’ फरक–फरक दलका मानिसमा यो लागू होला पनि। तर, दुई वर्षअघिसम्म आफूले नेता मानेकाहरूसँग यसपालिको चुनावमा भिड्दैछन् कम्युनिष्ट नेताहरू। राजनीतिले...
पुरा पढ्नुहोसरुपन्देही–२ प्रतिनिधिसभाका लागि उम्मेदवार राजु गुरुङको रिट निवेदनमाथि सर्वोच्चमा आज सुनुवाई हुने भएको छ । सर्वोच्चले छलफलका लागि कार्तिक २ गते बोलाए पनि उक्त दिन हेर्न नभ्याइने भनि आज कार्तिक ५ गते शुक्रबारका लागि...
पुरा पढ्नुहोसबहालवाला प्रधानमन्त्री, गृहमन्त्री तथा मन्त्रीहरु, पूर्व प्रधानमन्त्री, बिपक्षी दलका नेताहरुलाई राज्यले दिनुुपर्ने सुरक्षा दिँदा निर्वाचन आचारसंहिता बिपरीत नहुने मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले संचारकर्मीहरुसँग कुराकानी...
पुरा पढ्नुहोसउपनिर्वाचनमार्फत दाङ जिल्लाको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला कुमारी वली खत्री बेलाबखत निकै चर्चामा आइन् । पति उत्तर कुमार वलीको निधनपछि भएको उपनिर्वाचनमा तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएर जिताएको थियो...
पुरा पढ्नुहोसनेकपा एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउने गरेको टिप्पणी गरेका छन्...
पुरा पढ्नुहोसप्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै भावी मुख्यमन्त्रीको चर्चा शुरू भएको छ । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका आधा दर्जनभन्दा बढी नेता मुख्यमन्त्रीको ‘रेस’ मादेखिएका छन् । लुम्बिनी प्रदेशसभामा ५२ प्रत्यक्ष र...
पुरा पढ्नुहोस









