राजनीति

लुम्बिनीमा सत्ता गठबन्धनको रणनीति- मन्त्रीका आकांक्षीहरुलाई व्यवस्थापन गर्न संसदीय समिति

रुपन्देही । लुम्बिनी प्रदेशमा सत्तारुढ दलहरुमै मन्त्रीका आकांक्षी धेरै भएपछि उनीहरुलाई संसदीय समितिमा व्यवस्थापन गर्ने तयारी गरिएको छ । यहाँ ६ विषयगत र एउटा विशेषाधिकारसहित ७ वटा संसदीय समिति रहेका छन् । लेखा समिति...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन् । विहिबार बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेका हुन । संसदमा उपस्थित कुल ८६ सांसद मध्ये मतदानमा ८५...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सरकारको नेतृत्व गरेको ८ दिनपछि आज विश्वासको मत लिँदैछन्। गिरीले आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन्। सत्ता गठबन्धनमा रहेका ७ दलहरूको स्पष्ट...

पुरा पढ्नुहोस
माघ १५ भित्र नगरका सदस्यहरुको नविकरण जिल्ला कमिटीलाई बुझाउने एमाले बुटवल नगरको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगरपालिका सचिवालयको बिस्तारित बैठक बुधबार सम्पन्न भएको छ । बैठक एमाले पार्टी कार्यलय सुख्खानगरमा सम्पन्न भएको हो । नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले यही माघ...

पुरा पढ्नुहोस
लुम्बिनीका सभामुख र उपसभामुखले लिए पद तथा गोपनीयताको सपथ

लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका खांणले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन । प्रदेश प्रमुख...

पुरा पढ्नुहोस
लुम्बिनीका नवनिर्वाचित सभामुख र उपसभामुखको शपथ आज

लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनियताको शपथ ग्रहण आज हुने भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सभामुख तुलाराम घर्ती मगरलाई प्रदेश सभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनियताका शपथ ग्रहण गराउने छन्। प्रदेश...

पुरा पढ्नुहोस
लुम्बिनीको सभामुखमा घर्ती र उपसभामुख खाँण निर्विरोध निर्वाचित

लुम्बिनी प्रदेशको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँण केसी निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले उपसभामुखमा दर्ता गरेको उम्मेदवारी फिर्ता लिएपछि मंगलबार सभामुख र उपसभामुख दुवैमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने भएका छन् । माघ ५ गते बस्ने प्रदेश सभाको बैठकमा गिरीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीले संसदमा विश्वासको मत लिन...

पुरा पढ्नुहोस
नवनियुक्त मन्त्रीहरूले लिए शपथ, यी हुन् थपिएका मन्त्री

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गरिएको छ । नवनियुक्त मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त एक उपप्रधानमन्त्रीसहित सबै मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् । नवनियुक्त...

पुरा पढ्नुहोस
माओवादी जनयुद्धका ‘कमाण्डर’ तुलाराम घर्तीको सभामुख सम्मको यात्रा ईतिबृतान्त

बुटवल । बुटवल । लुम्बिनी प्रदेश सभामा सोमबार सभामुख पदका लागि मनोनयन दर्ता गर्ने समय थियो । साँझ ५ बजे सम्म मनोनयनका लागि अन्तिम समय दिइएकोमा माओवादी केन्द्रका तुलाराम घर्तीको मात्र मनोनय दर्ता भयो...

पुरा पढ्नुहोस