राजनीति
खाना पकाउने ग्यास सिलिण्डर लिक भएर शरीर जलेर उपचाररत नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी बोल्न सक्ने भएका छन् । भारत मुम्बईको नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी मंगलबारदेखि बोल्न थालेको भण्डारीका सहयोगी योगराज कंडेलले...
पुरा पढ्नुहोसनेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान गुल्मीमा सुरु भएको छ । अभियानअन्तर्गत दुई महिनासम्म बस्तीस्तरसम्म पुगेर पार्टी सदस्यता नवीकरण र विस्तारमार्फत आधारभूत तहका पार्टी सदस्यको वास्तविक तथ्यांक र पार्टीको अवस्था पत्ता लगाउने, आधारभूत राजनीतिक, सैद्धान्तिक...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारमा मन्त्री सिफारिसका विषयमा सत्तारुढ माओवादी भित्र चुलिएको विवाद साम्य भएको छैन । पुस २८ मा मन्त्री नियुक्त भएकी कृष्णा केसीले माघ २८ मा आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएपनि अहिलेसम्म पदभार ग्रहण...
पुरा पढ्नुहोसबुटवल । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री बिष्णु पन्थीले सडक दुर्घटनाबाट हुने अकाल मृत्यबाट नागरिकलाई बचाउन सबैको चासो र सहकार्य आवश्यक रहेको बताएका छन्। बढदो दुर्घटनाका कारण हाम्रो समाज अक्रान्त छ, दुर्घटनाले समाजका योग्य र कुशल...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट मन्त्रीमा नियुक्त भएकी माओवादी केन्द्रकी नेतृ कृष्णा केसीले मन्त्रालयको जिम्मेवारी पाएको एक साताभन्दा पनि धेरै भएपनि अझै जिम्मेवारी सम्हालेकी छैनन्। उनलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।...
पुरा पढ्नुहोसग्यास विस्फोटमा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको उपचारमा भेन्टिलेटर हटाइएको छ। मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारत भण्डारीलाई सोमबार बिहान परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो । मुम्बईमा रहेका कांग्रेस...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारका मन्त्री भण्डारीलाल अहिरले पद गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई आइतबार मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरेचनले कृषि तथा भूमि सुधार मन्त्री नियुक्त गरेका थिए । एक साताअघि...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई आज सपथग्रहण गराइने भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेता अहिरलाई आइतबार मुख्यमन्त्री लिला गिरीको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त...
पुरा पढ्नुहोसबुटवल। लुम्बिनी प्रदेश सरकारमा जसपा सहभागी भएको छ । जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि सुधार मन्त्री नियुक्त भएका छन् । जसपालाई मनाउन सरकारको नेतृत्व गरेको नेकपा एमालेले एक साताअघि मन्त्री बनेका कृषिमन्त्री तुल्सीराम शर्मालाई...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । सरकारमा जनता समाजबादी पार्टीलाई सहभागी गराउने गरी मुख्यमन्त्री गिरीले मन्त्री हेरफेर गर्न लागेका हुन । स्रोतका अनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि...
पुरा पढ्नुहोस







