राजनीति

स्ववियू निर्वाचन ः भैरहवा बहुमुखीमा नेकपा एस निकट अनेरास्ववियू एक्लै भिड्ने, अध्यक्षमा अजय भण्डारी

रूपन्देही । नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियूले भैरहवा बहुमुखी क्याम्पसमा गठबन्धन अस्विकार गर्दै एक्लै चुनावमा भिड्ने भएको छ । आउदो चैत ५ गते हुने स्ववियू निर्वाचनमा अजय भण्डारीको नेतृत्वमा चुनाव लड्ने भएको हो ।...

पुरा पढ्नुहोस
नेकपा एमाले रुपन्देहीको मिसन ग्रासरुट अभियान जारी, बुटवल वडा नं. ३ मा सम्पन्न भयो भेला

नेकपा एमाले रुपन्देहीको मिसन ग्रासरुट अभियान अन्तरगत शनिबार बुटबल उपमहानगरपालिका वडा नम्बर ३ मा वडा भेला भएको छ । एमालेका लुम्विनी प्रदेश कमिटि सदस्य मोहन चापागाईको आतिथ्यतामा वडा भेला सम्पन्न भएको हो । उक्त वडा...

पुरा पढ्नुहोस
लुम्बिनीका सांसदलाई दुई दिनअघि काठमाडौं पुग्न ८ दलको रुलिङ, दायाँबायाँ नगर्न निर्देशन

रुपन्देही । सत्तारुढ ८ दलीय गठबन्धनले लुम्बिनीका सांसदहरुलाई राष्ट्रपति निर्वाचनमा मतदानका लागि २३ गते काठमाडौं पुग्न निर्देशन गरेका छन् । शुक्रबार राजधानी राप्ती उपत्यकामा प्रशिक्षणमूलक कार्यक्रम गर्दै फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई ध्यान दिएर...

पुरा पढ्नुहोस
लुम्बिनीमा माओवादी संसदीय दलभित्र चुलिँदो असन्तुष्टि

नेकपा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री जोखबहादुर महराविरूद्ध असन्तुष्टि चुलिँदै गएको छ। माओवादी सांसदहरू सार्वजनिक रूपमै महरालाई संसदीय दलको नेता मान्न नसकिने बताउन थालेका छन्। बिहीबार दाङको निर्वाचन क्षेत्र...

पुरा पढ्नुहोस
सिद्धार्थनगर–६ मा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार) अभियान सुरु भएको छ । सिद्धार्थनगर–६ मा बुधबारदेखि दुईमहिने अभियानको औपचारिक शुभारम्भ गरिएको हो...

पुरा पढ्नुहोस
प्रदेश सरकारका मन्त्रीसमेत आठ दलीय बैठकमा सहभागी

दाङ – केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि त्यसको असर लुम्बिनी प्रदेशमा पनि देखिएको छ। प्रदेश सरकार परिवर्तन र राष्ट्रपती निर्वाचनलाई लक्ष्य गरेर आठ राजनीतिक दलको बुधवार संयुक्त बैठक बसेको छ। प्रदेश सभाको छैठौं बैठक सकिएलगत्तै आठ...

पुरा पढ्नुहोस
एमाले माथि देशीविदेशी शक्ति चौतर्फी घेराबन्दीमा छन्- एमाले नेता भट्टराई

बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमालेमाथि चारैतर्फबाट घेराबन्दी भएको बताएका छन् । देशी–विदेशी शक्तिहरु मिलेर पार्टीलाई घेराबन्दीमा पारेपनि सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनले नै एमालेलाई परास्त...

पुरा पढ्नुहोस
राप्रपाले उठायो लुम्बिनी प्रदेश सभामा संघियता खारेजको आवाज

लुम्बिनी प्रदेश सभाको छैटौं बैठकमा सांसदहरुले जनजिवीकाका सवालबारे सभामा आफ्नो धारणा राखेका छन् । दिउंसो १ बजे बसेको बैठकमा सांसदहरुले स्वास्थ्य विमा बापतको रकम अस्पताललाई प्रदान नभएको, किसानले समयमा मल नपाएको तथा...

पुरा पढ्नुहोस
संकटमा लुम्बिनी सरकार: समर्थन फिर्ता गर्दै नागरिक उन्मुक्ति र लोसपा

बुटवल । राष्ट्रपती निर्वाचनका लागि बनेको नयाँ सत्ता गठबन्धनका कारण लुम्बिनी प्रदेश सरकार संकटमा पर्ने भएको छ । नयाँ सत्तागठबन्धन बनेकाले लुम्बिनी प्रदेश सरकारलाई विश्वासको मत दिएका दुई पार्टीले विश्वासको मत फिर्ता लिने भएको छन्...

पुरा पढ्नुहोस
नेकपा एमालेको मिसन ग्रास रुट अभियान रुपन्देहीमा पनि शुरु

बुटवल । नेकपा एमालेले पार्टीका गाउं र वडा कमिटिसम्म नयां गति र उर्जा प्रदान गर्ने उद्देश्यले शुरु गरेको मिसन ग्रास रुट अभियान रुपन्देहीमा पनि शुरु भएको छ । नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगरपालिकामा पार्टी केन्द्र...

पुरा पढ्नुहोस